Hp Neupane

Hp  Neupane

Share

23/11/2022

तपाईको लागि DXN बुझ्ने यो ठुलो अबसर हुन सक्छ।
सफलता र कार्यरत बिषय प्रतिको गहिरो अनुभव त्यो ब्यक्तिले सङ्गालेको हुन्छ जुन ब्यक्तिले एउटै क्षेत्रमा रहेर लामो समयदेखि अभ्यास गरिरहेको हुन्छ । हजुर यस्तै DXN मा रहेर 20 बर्ष बिताउनु भएका आदरणीय तथा सम्मानिय लिडरहरुलाई एक साथमा तपाईहरु संगै ल्याउने जमर्को गरेका छौ । यो कार्यक्रम र बसाई निकै महत्त्वपूर्ण हुनेछ । यस महत्त्वपूर्ण बसाईमा यहाँहरु सम्पुर्णलाई हार्दिक निमन्त्रणा गर्न चाहान्छौ 💐🙏♥️

22/11/2022

✍️ धन सम्पत्ति गुमाउँदैमा चिन्तित बन्नु आवस्यक छैन!फेरि कमाउन सकिन्छ तर मानिसको अमुल्य सम्पत्ति स्वास्थ गुमाउनु पर्यो भने सर्वस्व गुम्ने छ ।
त्यसैले धन सम्पत्ति होइन स्वास्थ नामको अमुल्य सम्पत्ति गुम्छकी भनेर Dxn कम्पनिको स्वास्थ बर्दक अर्गानिक जडिबुटी बाट उत्पादित खाध्य सामाग्रीहरुलाई खाने र प्रयोग गर्ने बानिको बिकास गरौं ।

11/09/2022

Dxn कम्पनिले अत्यन्तै राम्रो अनि एकदमै सफलता पुर्वक आफ्नो जन्म दिन अर्थात 29औं बार्शिक उत्सब मनाउन सफल भएको मा dxn को जन्म दाता dr lim siw jin लगायत तपाईं हामी सम्पुर्ण dxn प्रेमी हरुलाइ धेरै धेरै बधाई छ happy anniversary29 th dxn malaysia

Want your business to be the top-listed Beauty Salon in Ghorahi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Ghorahi