Pramod sah

Pramod sah

Share

17/02/2024
07/10/2023

Good morning

17/09/2023

#रौतहट_निर्वाचन_क्षेत्र_न_२ले_बिकासप्रेमी_संघीय_सान्सद_पाए_सङै_अहिलेसम्मकै_ठूलो_बजेट_पार्न_सफल_भएको_छन। अरुले गर्छ कुरा मानिय किरण साह ले गर्छ पूरा
आर्थिक बर्ष २०८०/८१ मा संघिय सरकार मार्फत विभिन्न मन्त्रालयको बार्षिक बिकास कार्यक्रम यश प्रकार छन क्षेत्र न. २ मा
१)सघन शहरी बिकास कार्यक्रम अन्तर्गत रौतहट जिल्ला #राजपुर_नपामा एकीकृत शहरी पुर्वाधार बिकाश कार्यक्रम ६ करोड ।
२)सघन शहरी बिकास कार्यक्रम अन्तर्गत रौतहट जिल्ला #इशनाथ_नपामा एकीकृत शहरी पुर्वाधार बिकाश कार्यक्रम ५ करोड ।
३) #परोहा नपा विवाह मण्ड्प निर्माण १ करोड।
४)रौतहट जिल्ला परोहानगरपालिका-३, साबिक तेजापाकड ब्रहम स्थान देखि पुर्व उतर बाध हुँदै जिङ्ड्वा करुनिया सडक स्तरोन्नति ५० लाख।
६)रौतहट जिल्ला इशनाथ नगरपालिका ८ मोतिपुर इदगाह देखि मन्सरी सम्मको सडक स्तरोन्नति ५० लाख।
७).रौतहट जिल्लाको इशनाथ नपा वाडा७घ्युरामाश्री घ्युरा सानोटोल देखि श्री बिश्शेवर प्र. कोइराला मा बि हुदै जोकहा सम्म सडक स्तरोन्नति ५० लाख।
८).रौतहट जिल्लाको इशनाथ नपा वाडा नं ८ र ९ को कुडियामा रहमानको पम्प देखि रामपुर खाप सम्म कालोपत्र सडक निर्माण
२५ लाख।
९).सुरक्षित नागरिक अवास्कार्यक्रम रौतहट जिल्ला क्षेत्र न : २ अन्तर्गत मात्र देवाहीगोनाहि नपा वाडा १,२,३,४, मात्र १९ लाख १०६ वाटा ।
१०)बौद्धिमाई नपा मा १२ लाख २४३ वाटा राजपुर मा ४७ लाख ३०८ वाटा।
११).रौतहट जिल्ला राजपुर नगरपालिका शेख इद्रीश गेट भगवानपुर देखि फतुवा पुल जाने सडक तथा नाला स्तरोन्नति १ करोड२५ लाख।
१२).रौतहट जिल्लाको #देवाहिगोनाही_नपा ३ गोट टोलमा सडक ढलान तथा स्तरोन्नति ८० लाख।
१३).रौतहट जिल्ला को परोहा नपामा सघन शहरी बिकास कार्यक्रम अन्तर्गत पुर्वाधार निर्माण ४० लाख।
१४)भकुवानदि पुल पथरा बुद्धराम सडकमा १ करोड ।
१५.राजपुर नपा बलुवा चौक देखि लालबकैया बाध सम्म सडक नाला निर्माण तथा स्तरोन्नति ५० लाख।
१६) राजपुर नपा बैरिया मस्जिद देखि बैरिया स्कुल सडक स्तरोन्नति ५० लाख।
१७).राजपुर नपा बैरिया मस्जिद देखि लाल बकैया बाध सम्म सडक निर्माण तथ सडक स्तरोन्नति ४५ लाख।
१८).रौतहट देवाहिगोनाही नपा वाडा ४ देवाही गोठ प्रा बि देखि दोहर देवाही बकैया बाध सम्म सडक निर्माण ३० लाख।
१९).लौकाहा लालबकैया भेडियाही सडक ३० लाख।
२०)भकुवा सिचाइ योजना अकोलव बैरिया डुमरिया को योजना मा ४५ लाख।
२१).तेजापाकड डिप ट्युबवेल सिचाइ प्रणालीमा ३० लाख।
२२).पोखरिया इदगाह देखि लाल बकैया सम्म सडक कालोपत्र १ करोड।
२३).गौर इशनाथ बंकुल सडक सोनरनिया हिमालिबास सडक स्तरोन्नति १ करोड ।
२४).राजपुर नपा ५ स्थित रामजानकी मठ देखि मोतिपुर नरकटिया सम्म कालो पत्र सडक ५० लाख।
२५).बौद्धिमाई नपा दुई इनर्वा बजार देखि लालबकैया बाध सम्म कालो पत्र १० लाख।
२६).बौधीमाई नपा ४ देखि इनरवारी सितारामको मठ रहेको बाटो देखिबौधिमाई नपा ३ मटिअर्वा हुँदै इनर्वा गाउँ सम्म पुग्ने सडक ५० लाख।
२७).बंकुल ट्रान्सर्फमर देखि सरमुजवा ८-९ हुँदै हुलाकी देखि सगैया पिपरिया सम्म ५० लाख।
२८).निर्वाचन क्षेत्र रननैतिक सडक टिकुलिया औरैया बंकुल सडक
१ करोड।
२९).इशनाथ ८ कुडिया पेट्रोल पम्प बाट मनसरी गाउँ हुदै जयनगर
६ जोडने सडक ५ लाख।

Photos from Pramod sah's post 11/03/2023

#ब्रहम_स्थान_मन्दिर_तथा_राधा_कृष्णा_मुर्तिको_प्राण_प्रतिष्ठानको_कलश_यात्रामा
#प्रमुख_आतिथी_मानिनय_सांसद_किरण_साह_ज्यु पुर्व मेयर सन्ताेष मेहता ज्यु इशनाथ नपा ४ स्थित महुलिया को नव निर्मित #ब्रहम बाबा मन्दिर को प्राण प्रतिष्ठान को कलश यात्रा मा सांसद #किरण_साह प्रमुख आतिथी को रुपमा सहभागी भैइ जनकल्याण हेतु ब्रहम बाबा सङ प्रर्थना गर्नु भयो ।।।🙏🙏💐🌺🌺💐

Want your public figure to be the top-listed Public Figure in Gaur?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address


Gaur