Kundan Raj kafle
नेपाली जनताको हितमा बागमती प्रदेश सरकारको गज्जबको निर्णय । बाईक सवारी करमा छुट ..
21/02/2025
नेपाली कांग्रेस का प्रभावशाली केन्द्रिय सदस्य एवं बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय Kundan Raj Kafle ज्युको प्रमुख आतिथ्यतामा श्री कालिका मा.वि, तामाकोसी गा.पा-७, हांवा, दोलखा को “स्वर्णजयन्ती समारोह-२०८१” सम्पन्न भएको छ -- जय नेपाल 🇳🇵
तेस्रो बृहत दोलखा महोत्सवमा जिल्ला बासिको न्यानो मायाका बिच नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं बागमती प्रदेशका अर्थ मन्त्री मा. कुन्दन राज काफ्ले ज्यु । - जय नेपाल 🇳🇵
प्रजातन्त्र दिवस २०८१ को उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना।
जय नेपाल ।।
18/02/2025
बागमती प्रदेशका मुख्यमन्त्री मा. बहादुर सिंह लामा ज्युको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तेस्रो बृहत दोलखा महोत्सवमा जिल्ला बासिको न्यानो मायाका बिच नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं बागमती प्रदेशका अर्थ मन्त्री मा. कुन्दन राज काफ्ले ज्यु । - जय नेपाल 🇳🇵
बागमती प्रदेश सरकारको अर्थ मन्त्री तथा नेपाली काँग्रेसको युवा नेता मा. #कुन्द_राज_काफ्ले ज्युलाई गृह जिल्ला दोलखामा भव्य स्वागत । जय नेपाल 🇳🇵🌳🙏
28/02/2024
कालापानी माध्यमिक विद्यालय तामाकोसी गा.पा. - 3, जफे दोलखाको ६४औं बार्षिक उत्सब यवंम २९ औं अभिवावक दिबस नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफ्ले ज्यु काे प्रमुख आतित्थ्यतामा सम्पन्न भयकाे छ।
मिति:२०८०फाल्गुन १६ गते ।
स्थान:कालापानी मा.बि. काे प्राङ्गण।
24/02/2024
नेपाली काँग्रेसका युवा साथीहरू सङ । जय नेपाल 🙏🇳🇵🌳
24/02/2024
नेपाली कांग्रेसमा देउवालाई गगन थापाको चुनौती । BISHAYANTAR | GNN HDTV | AP1 HD BISHAYANTAR : Chandra BaniyaGuest: कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य, नेपाली कांग्रेसSubscribe and Press the Bell icon to get all the Ne...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dolakha