Brand it

Brand it

Share

26/10/2020
17/08/2020

के हात धुन्छौं र?
जनश्वस्थमा जारी। 🙏🏻
भिडियो: UNICEF Nepal
Share Tag and Mention
Because We Care
Stay Safe 🙏🏻

लकडाउन २१ दिन जानसक्छ,उपभोग्य पसलहरु खुला हुन्छन् । १ लाख मान्छेका लागि क्वारेन्टाइन बनाउँदै 25/03/2020

कृपया घर बाट बाहिर ननिस्कदिनु होला घर मा नै बस्नुहोला । कोरोना भाइरसको संक्रमणलाई कम गर्न घरमा बस्नु होला सुरक्षित बस्नुहोला । समय समयमा साबुन पानीले हाथ धुनु होला, खोक्दा हाँच्छिउ गर्दा मुख नाक छोप्नुहोला, यो बेला हामी सबै नेपाली एक भएर नेपाल सरकारको आदेशको पालना गरी भविष्यमा आउन सक्ने ठुलो क्षतिलाई रोक्न सक्छौं । 🙏🏻

लकडाउन २१ दिन जानसक्छ,उपभोग्य पसलहरु खुला हुन्छन् । १ लाख मान्छेका लागि क्वारेन्टाइन बनाउँदै पर्यटनमन्त्री योगेश भट्टराईको आग्रह–लकडाउन २१ दिन जानसक्छ,उपभोग्य पसलहरु खुला हुन्छन् । १ लाख मान्छेका लागि क्.....

02/01/2020

धरान महोत्सवमा सहभागी बनौ।
धरान स्थापना दिवस तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यहि पौष १८ गते देखी २० गते सम्म धरान उपमहानगरपालिकाको आयोजनामा धरान महोत्सव २०७६ आयोजना हुँदैछ।
महोत्सवको पौष १८ गते बिहान ११ बजे पब्लिक स्कुलबाट विभिन्न जात जातिहरुको झाँकी सहितको र्‍यालीबाट सुरु हुनेछ। औपचारिक रुपमा दिउँसो १ बजे प्रदेश नं. १ का माननीय सभामुख प्रदीपकुमार भण्डारीबाट शुभारम्भ हुनेछ।
महोत्सवका प्रमुख आकर्षणहरु:
• विभिन्न जातजातीहरुको सांस्कृतिक भाँकी तथा नृत्य
• स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती
• विभिन्न जातजातीहरुको परम्परागत परिकारहरु लगायत अन्य परिकारहरुको फुड स्टल
• जुवारी सांगीतीक कार्यक्रम (पूर्विय लोक भाकाको दोहोरी गीत)
• विभिन्न सहासिक खेलहरुको प्रदर्शनीहरु
• शैक्षिक प्रदर्शनी, चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी, साहित्यिक गोष्ठी
महोत्सवको समापन पौष २० गते धरान दिवस (Dharan Day) साथै औपचारिक रुपमा समापन समारोह प्रदेश नं. १ का माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यूबाट हुनेछ।
आयोजक: धरान उपमहानगरपालिका - Dharan Sub-Metropolitan City

18/08/2019

On the Occasion of Our 3rd Anniversary
We are glad to announce upto 30% Discount offer to Our Valued Customers.
Offer Starts from Bhadra 2nd to Bhadra 8th

Want your business to be the top-listed Shop in Dharan?
Click here to claim your Sponsored Listing.

Website

Address


9, Butterfly Street
Dharan

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00