Shantiram Rai Sarik
सदन तिम्रो हो तर सडक जनताको ।
जनताको हितको लागि काम गर्न गएको सरकारले जनतालाई नै उठीबास लगाउने कार्य बन्द गर्न जरुरी छ ।
व्यवस्थापन गरौ विस्थापन होईन 🙏
04/04/2026
धरान–८ स्थित पुरानो ट्राफिक कार्यालय अगाडि नाम, ठेगाना नखुलेको अन्दाजी २५-३० वर्ष उमेरका युवा अचेत अवस्थामा भेटिएका छन् । करिब ६ बजेतिर भेटिएका उनको धरान उपमहानगरपालिकाका नगर प्रहरीको सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । उनलाई चिन्नुहुने महानुभावहरुले चाँडो सम्पर्क गरिदिन हुन अनुरोध छ ।
सिर्जना नेपाल, कार्यपालिका सदस्य, धरान उपमहानगरपालिका ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dharan
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |