PR Computer & Language Institute

PR Computer & Language Institute

Share

08/01/2025

निशुल्क ll निशुल्क lll निशुल्क llll निशुल्क llll
पिआर एजुकेशनले सदाझै २०८१ सालका लागि सबै वर्गलाई लक्षित गरि आधारभुत कम्प्युटर तालिम अन्तर्गत विभिन्न कोर्स जस्तै Basic, Diploma, Graphic design, Hardware,Tally,Database,video editing,webpage design,networking तथा English Language सिक्न चाहनुहुने सम्पुर्ण वर्गलाइ निशुल्क कम्प्युटर तालिम तथा English Language को ब्यावस्था गरि अध्ययपन गराइने हुदा इत्छुक महानुभावहरुले तुरुन्त सम्पर्क गरि आफ्नो नाम दर्ता गराउनुहोला l

नाम दर्ता गराउने अन्तिम मिति:- २०८१/पुस/ २७ गते सम्म
छनोट मिति:- २०८१/पुस/ २८/२९ ( बिहान १० बजे देखि )

सम्पर्क :- पिआर एजुकेशन ll धरान- ९ ll फोन न - ०२५-५७६९४१
मोबाइल न- ९८०४०३२०७२/ ९८१२३०८९१६

Want your school to be the top-listed School/college in Dharan?
Click here to claim your Sponsored Listing.

Website

Address


Dharan/9
Dharan