Sunwar Reuben

Sunwar Reuben

Share

19/11/2025

हामी यस्तै छौं जो येशुमा नाच्छौं जसले हामीलाई प्रेमले बाँध्यो
जीवनको आशा येशुमा छ पासा हामी रमाउँछौ
हामी नाच्छौं हामी रमाउँछौं
Song composed by Suno AI

06/07/2025

classic tech पतनको कारणहरु:
1. बिक्रीएको खण्डमा सेवामा लापरबाही २४ घण्टा भन्दा २/३ दिनमा पनि समय नदिने
2. service मा फोन गर्दा रुमिङ्ग चार्च होल्ड गराएर कम्तिमा 3/4 मिनेट पर्खाएर ncl वा ntc लाई फाइदा गराउने।
3. हाम्रो समय अवधी गएको कम्पनिको प्राविधिक अवरोध हुदा थपी दिदैन तर हामिलाइ चाहिँ 1 मिनेट पनि नथपी समय पुग्दा नेट काटी दैन्छ्न।
4. भनेर दिएको जस्तो नेट्को प्रस्तुती छैन।
5. हाम्रो नेट जाँदा service मा फोन गर्दा नि पटक्कै उठाउदैन, तर नेट राम्रै आइरहेको बेला service बाट दिनमा 4/5 चोटि कल गरेर हैरान पार्छ।
6.मैले 6/7 बर्ष चलाए। पहिलो 2 बर्षसम्म सबै राम्रो गर्थियो। तर अहिले बोसों लागेछ। सबै भन्दा मलाइ अब classic tech देखि अखाएको चाहिँ सेवा रड्डी छ।
सझाव:
अब धरानमा classic tech ईन्टरनेट कसैले पनि नलाउन सुझाव दिन्छ है हजुर!

Want your public figure to be the top-listed Public Figure in Dharan?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Sunaulo Marga, Sunasai
Dharan