Smart SPAain
26/08/2025
Bina Shahi, trillions of tons of congratulations: you deserve many more!
हार्दिक बधाई !!
सुदूर पश्चिमाञ्चल क्याम्पसकी मेघावी छात्रा विना शाहीले संचार (पत्रकारिता) क्षेत्रमा पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले सम्मानित गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
सञ्चार सेवाको यात्रामा तपाईंको सक्रियता, सशक्तता, जीवन्तता र निरन्तरता अझै प्रगाढ रहोस् भन्ने शुवेच्छा प्रकट गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौं।
23/08/2025
बुबाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन तथा कुशे औंसीको शुभकामना !!
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Dhangadhi