Dhading Today

Dhading Today

Share

29/03/2026

केपी ओली पक्राउको बिरोधमा नेकपा एमाले धादिङले निकालेको बिरोध र्याली ! आज देशभर जिल्ला प्रशाशन कार्यालय मार्फत गृह मन्त्रालयमा ग्यापन पत्र बुझाउने छ !

28/03/2026

के पी ओली पक्राउको बिरोधमा नेकपा एमाले धादिङले निकालेको मशाल जिलुस ! प्रहरी र आन्दोलनकारी घम्साघम्सी !

11/03/2026

लाली गुराँस फूलबाट बालेन को नाम लेखियो !

23/02/2026

पर्दा पछाडिको हिरो
मध्यराति १२:५८ बजे बेनीघाट रोराङ गाउँपालिका–५, चरौदी नजिक गाडी खसेको आवाज सुन्ने बित्तिकै त्रिशुली नदी पारी घ्यालचोक निवासी यम श्रेष्ठज्यू ट्युबको सहारामा नदी वारी आएर प्रहरीलाई खबर गर्नुका साथै आफैं पनि उद्दार कार्यमा खटिनुभयो।
आफ्नो ज्यानको प्रवाह नगरी अँध्यारो रातमा देखाउनुभएको साहस, तत्परता र मानवता साँचिकै प्रेरणादायी छ। यस्तो मानवीय भावना र साहस नै समाजको साँचो शक्ति हो।
🙏 यम श्रेष्ठज्यूलाई हार्दिक सम्मान र सलाम!
Photo: Routine of Benighat Rorang

Want your business to be the top-listed Media Company in Dhading?
Click here to claim your Sponsored Listing.

Website

Address


Nilkantha-3
Dhading
00977