Gumdi dhading

Gumdi dhading

Share

17/02/2021

धादिंग जिल्ला गंगाजमुना गाउपालिक भित्र भएको आनिमियतता मा मुछिएका हरु लाइ छानबिन गरि दोषी उपर कारबाही गर्न गाउपालिक ले आनकानी गरेको भन्ने सुनियो यदि यस्तो भएमा अब उप्रान्त हुने क्ष्यति र अफ्ट्यारो को लागि गाउपालिक आफै जिम्मेवार हुनु पर्ने छ। चेतना भया।

Photos from Gumdi dhading's post 23/08/2020

well soon
लमजुङको बेशिसहर नगर पालिका -९ स्थित साम्दी थापा गाउँमा आज बिहानै ६ बजे चितुवाले एक बालकलाई आक्रमण गर्नासाथ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरे । अनि थापा र चितुवाबीच केही समय झडप भयो । साहसका साथ चितुवासँग लडेका थापाले अन्तत: चितुवालाई पराजित गरे र चितुवा घटनास्थलमा नै मर्‍यो । बालक सकुशल छन् । चितुवासँग लडेका थापा भने घाइते भएका छन । अहिले घाइते थापाको प्ररम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

22/05/2020

New Case Alert: 20 new COVID-19 cases confirmed in Nepal. 14 from Banke, 3 from Kailali, 1 from Dadeldhura, 1 from Morang and 1 from Baitadi. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 507.

Source: MoHP Media briefing (4:15 PM)

Want your establishment to be the top-listed Bar/pub in Dhading?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Dhading
45100