Metro Path Lab

Metro Path Lab

Share

08/07/2025

सुचना ! सुचना !! सुचना !!!
यस मेट्रो प्याथ ल्याब को तेस्रो बार्षिकोत्सब उपलक्ष्यमा यहि २०८२/०४/०३ गते शनिबारका दिन प्रयोगशाला जाँच बिशेष छुटका साथ गरिने हुदा आफ्नो जाँच गराई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दछौ।
तेस्रो बार्षिकोत्सबका योजनाहरु:
सुगर र थाइराइड- रु ६००
HBA1C (तिन महिनाको सुगर जाँच )- ५००
लिपिड प्रोफाइल ४५०
LFT(कलेजो जाँच) -४५०
RFT(मृगौला जाँच ) - ४५०
युरिक एसिड -१००
अन्य जाच हरुमा ३०% छुट
पुनश्च: यो योजना ७ दिन सम्म लागु हुनेछ ।

23/05/2025

डा. रुपेश मान शेरचन द्वारा नि: शुल्क स्वास्थ्य उपचार गराउन हाम्रो तुलसीपुर मेट्रो प्याथ ल्याबमा आएर स्वास्थ्य सुबिधा लिनुहोस् |

24/04/2024

👉रगत जाँचको लागि विश्वसनीय ल्याब

हाम्रो सेवाहरू
• स्वास्थ सेवा
• अत्याधुनिक मेसिनबाट रगत जाँच
• फार्मेसी सेवा
• घर बाट sample सङ्कलनको सुविधा
• तथा अन्य स्वास्थ सम्बन्धी सेवाहरू....

👉घर बाट Test Sample सङ्कलनको सुविधा उपलब्ध

तुलसीपुर-५ , तुलसीपुर दाङ
(राप्ति प्रादेशिक अस्पताल गेट अगाडी )
फोन न: ०८२-५२१६१९

15/02/2024
Want your business to be the top-listed Health & Beauty Business in Dang District?
Click here to claim your Sponsored Listing.

Address


Hospital Road , Tulsipur Dang
Dang District
22412