Beautiful Mind Foundation
10/10/2022
ब्युटिफुल माईण्डका मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तनाले सबै खाले मानसिक रोगको उपचार हुने बताउनु भएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर हेल्थसँग कुराकानी गर्दै डा. भन्तनाले सबै खाले मानसिक रोग उपचार गरेर पूर्ण निको नभए पनि मेन्टेन गराउन सकिने बताउनु भएको हो । उहाँले भन्नुभयो “पूर्ण निको नहुने मानसिक रोगको पनि उपचार गरेर मेन्टेन गराउन सकिन्छ । कुनै लक्षण आउँदैन, आफ्नो काम गरेर घर व्यवहार चलाउन, जीविकोपार्जन गर्न सक्ने बनाउन सकिन्छ ।” प्रस्तुत छ डा. भन्तनासँग गरिएको कुराकानी :
धेरैजसो मानसिक रोग उपचार गरेर निको बनाउन सकिन्छ : डा.गिरिराज भन्तना bhantana Connect with kantipurhealth via Social mediaFacebookhttps://www.facebook.com/Kantipurheal...Twitterhttps://twitter.com/H...
26/09/2022
#नेपालिहरुको महान चाड सुभ #बिजया #दशमीको पावन अबसरमा नेपाल र नेपालीलाइ माया गर्ने सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदि बहिनि लगायत सम्पूर्णमा हार्दिक-हार्दिक मंगलमय सुभकामना व्यक्त्त गर्दछौ |
परिवार
मानसिक रोग तथा लागु औसध दुर्व्यसनी सम्बन्धि उपचारको लागि
"मानबिय सेवानै सबै भन्दा ठुलो धर्म हो "
सहयोगी हातहरुको लागि
Bank: Himalayan Bank Ltd
Bank Ac No: 03010306490016
Swift Code : HIMANPKA
Ac Holder Name: Beautiful Mind Foundation
मुख्य कार्यालय:
Beautiful Mind Foundation
Khairahani -11, Gaindaha , Chitwan
Ph: 9862546268, 9855060460
Email : [email protected]
Website: www.thebmfoundation.org
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Khairahani-11
Chitwan