Lits college
10/07/2024
२०८० सालको SEE परिक्षामा सफल हुनुभएका सम्पुर्ण विधार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना ।यस लिट्स कलेज बुटवलमा ३ वर्षे डिप्लोमा तहमा भर्ना खुल्यो ।
फारम बुझाउने अन्तिम मिती २०८१/०४/१३ सम्म
प्रवेश परिक्षा मिती : २०८१/०४/१९.
थप जानकारीका लागि सम्पर्क नम्बर:
९८५५०२६९३८,९८५७०१११७२,९८५७०३४८४३,९८४७१२४६०१
लिट्स कलेज,
बुटवल ८ सुक्खानगर रूपन्देही।
आवश्यक कागज पत्रहरु;
ग्रेड सिटको फोटोकपी १ कपी
SEE को प्रवेशपत्र १ कपी
नागरिकता भए नागरिकता र नभएको खण्डमा जन्मदर्ताको फोटोकपी १ कपी
हालसालै खिचेको पासपोर्ट साइजको २ वटा फोटो।
फारम शुल्क रु. १५००
पुरानो SEE को लागि नागरिता को फोटोकपी र SEE को सबै डकुमेट र २ वटा फोटो
१५०० पैसा
25/08/2023
नेपाल फार्मेसी परिषदको सूचना !!
17/07/2023
भर्ना खुल्यो!!! भर्ना खुल्यो!!
15/07/2023
छुट्ला है!!! छिट्टै आउनुहोस् 👍👍👍
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Sukhanagar
Butwal