Rijal Legal Associates
09/05/2023
आफुलाई कानुन भन्दा माथी कहिल्यै नराख्नु नै कानुनको पालना एवंम सम्मान गर्नु हो।कानुनले नै सबैलाई समान ब्यवहार गर्न गराउने भुमिका निर्वाह गर्दछ।हालको परिप्रेक्षमा हाम्रो देशका आफुलाई कानुनको संरक्षक मान्नेहरु बाट नै कानुनको आ-आफ्नै किसिमको ब्याख्या ,विश्लेषण गर्ने कार्यले कानुनको अपमान भएको भान आम नागरिकहरुलाई पर्न गएको छ । यस्ले कानुनको अस्तित्वलाई नकारात्मकता तिर लगिराखेको पनि महसुस भैराखेको छ। अत यस्ता किसिमका गतिविधिहरु अन्त्य होस ,सबैलाई निशुल्क कानुनी सेवा प्राप्त होस,कानुन दिवसको सबैलाई शुभकामना ।
अधिवक्ता ईश्वर रिजाल
रिजाल लिगल एशोसियट्स
21/09/2022
How to Be Smart in Life: 7 Ways to Become Smarter Every Week People are always looking to be smarter in life, but what if you could become smarter each week? See how, here.
21/09/2022
राष्ट्रपतिद्वारा संविधान उल्लंघन, गरिनन् नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट पारित भएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्ने अस्वीकार ....
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Sainamaina-4 , Murgiya, Rupandehi
Butwal
00977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |