Soniya Aryal.

Soniya Aryal.

Share

01/01/2021

Happy new year all of you...

Photos 05/08/2016

साच्चै मान्छेलाई टेन्सनले कहिले छोड्छ? मलाई लाग्छ त्यो बेलासम्म छोड्दैन जबसम्म मान्छेलाई सासले छोड्दैन। टेन्सन जिवित हुनुको प्रमाण हो त्यसैले प्रत्येक सर्को सास जस्तै गरेर जीवनमा पनि एक पछि अर्को टेन्सन आईरहन्छ। अनौठो कुरा यो छ कि, टेन्सन लिने कुनै कुरा पनि भेटिएन भने पनि मान्छेलाई टेन्सन नै भई रहेको हुन्छ। टेन्सन नहुँदो हो तँ जीवन हावा फुस्केको टावर जस्तै हुँदो हो। टेन्सनले मात्र मान्छेलाई सधै गुड्न तम्तयार टायर बनाउँछ। टेन्सन त्यो शक्ति हो जसले तिमीलाई तिमी जे छौँ त्यसबाट तिमी जे हुनु पर्ने हो त्यहाँसम्म लैजान्छ!!!

Want your university to be the top-listed University in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Butwal