Life Education
01/02/2026
Huge Congratulations all of you !!
Best wishes for the future.
20/12/2025
Public Speaking Training is going on
07/12/2025
New Session from: Poush-1,2082
PUBLIC_SPEAKING_TRAINING FOR SENIOR !!
उत्कृष्ट भाषण कला तथा स्टेज उद्घाेषण तालिममा यहाँलाई हार्दिक स्वागत छ ।
यही पुष १ गते देखि सञ्चालन हुने तालिममा यहाँले निम्न कुरा सिक्न सक्नुहुन्छ :
१.भाषण कसरी प्रभावकारी तरिकाले आरम्भ गर्ने?
२. भाषणमा शब्द र विम्वहरुको चयन कसरी गर्ने ?
३. भाषणलाई प्रभावकारी बनाउन कस्ता तत्वहरुलाई समावेस गर्ने?
४. सभाध्यक्ष, प्रमुख अतिथि, अतिथि, निर्णायक, कार्यक्रम संयोजक लगायतको भूमिका अनुसारको भाषण कसरी गर्ने ?
५. दर्शक श्रोताहरुलाई आफूतिर आकर्षित गरिरहन के गर्ने ?
६. बोल्दा लाग्ने डर, आवाजमा आउने कम्पन लगायतको समस्या हटाउन के गर्ने?
७.भाषणको प्रभावकारी तयारी र प्रस्तुती कसरी गर्ने ?
८. प्रभावकारी तरिकाले स्टेज कार्यक्रम कसरी सञ्चालन गर्ने ?
९. कुशल नेतृत्व क्षमताकाे विकास कसरी गर्ने ?
आदि ।
आउनुहोस्, दिल खोलेर बोलौं दिल छुने गरी ।
थप जानकारीका लागि 985-7037140, 984-7741433 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Call for details: 985-7037140, 984-7741433
DON'T MISS THE OPPORTUNITY !!
fans Dinesh Khadka-दिनेश खड्का
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Sukrapath/8
Butwal
Opening Hours
| Monday | 06:00 - 21:00 |
| Tuesday | 06:00 - 21:00 |
| Wednesday | 06:00 - 21:00 |
| Thursday | 06:00 - 21:00 |
| Friday | 06:00 - 21:00 |
| Sunday | 06:00 - 20:00 |