Amazing Nature
08/04/2021
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको २०७८ सालको भित्तेपात्रो बिमोचन एबम नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
गुल्मी जिल्ला ज्ञवा क्षेत्र अन्तर्गत ऋश्य शृङ्गी ऋषि(७ हजार बर्ष अघि) र श्रीन्गेश्वर ऋषिले(४ हजार बर्ष अघि) तपस्या गरेको तपोभूमिमा अवस्थित बलेटक्सार गाबिसबाट बुद्ध जन्मस्थल रहेको जिल्ला रुपन्देहीमा आई बसोबास गरिरहेका बलेटक्सारेलीबीच एकता गराई बलेटक्सार सम्बद्ध सामाजिक, धार्मिक, साँस्कृतिक आदि कार्यलाई अघि बढाउन टेवा पुर्याउने उदेश्य ले बिसुद्ध सामाजिक संस्था हो बलेटक्सार रुपन्देही सम्पर्क समाज |
२०७३ बैसाखमा स्थापना भइ हाल सम्म बिभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको छ | यो समाजको आधिकारीक फेसबुक पेज हो ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Gulmi
Butwal
079