Hotel High-Land

Hotel High-Land

Share

05/07/2026

HOTEL HIGH-LAND

23/05/2026
30/04/2026

Our Respected All Guest Goodnight All Of You

Photos from Hotel High-Land's post 14/04/2026

देश तथा बिदेशमा रहनुहुने हाम्रा सम्पुर्ण ग्राहकबर्ग आमा बुवा दाजुभाई दिदिबहिनी आफन्त साथीभाइ ब्यवसायी साथिहरु सबै मा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौं
आशा छ, यस वर्षले नयाँ अवसर, सफलताको मार्ग र खुसीका अनगिन्ती पलहरू प्रदान गर्नेछ।
स्वास्थ्य, खुशी र सफलताले सधैं तपाईंको साथ दिऊन्।
नयाँ वर्ष २०८३ को पुनः हार्दिक शुभकामना!
होटल हाईल्याण्ड परीवार
बुटवल 9 राजमार्ग चौराह

Want your hotel to be the top-listed Hotel in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Chauraha
Butwal
00977