SAJHA NEPAL
19/04/2026
उपसभामुख रुबी कुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह” उल्लेख नभएकोप्रति चिन्ता व्यक्त गर्दै दाइजो प्रथा अझै कायम रहेको संकेत गरेकी छन्।☺️
उनले दाइजो लिनुदिनु मात्र होइन, त्यस्तो विवाहमा सहभागी हुनु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय भएको बताएकी छन्।😍
ठाकुरले अब दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गर्दै विवाह कार्डमै “दहेज मुक्त विवाह” भन्ने सन्देश समावेश गर्न आग्रह गरेकी छन्।🙏
उनले दाइजोमुक्त, समानतामूलक समाज निर्माणका लागि सबैलाई आह्वान गरेकी छन्। 🫡
14/03/2026
जेठो छोरा : प्रधानमन्त्री सुशिला कार्कीले गोरखा–१ बाट विजयी नवनिर्वाचित सांसद सुदन गुरुङलाई आफ्नै निवास बालुवाटारमा बोलाएर बधाई दिइन्।
यस अवसरमा प्रधानमन्त्री कार्कीले जनताको पक्षमा जिम्मेवारीपूर्वक काम गर्न अनुरोध गर्दै शुभकामना समेत दिएकी छन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal
Butwal
32900