Syangja Malunga-Rupandehi samparka samaj
19/08/2025
संस्थाको सदस्य बन्नुभएका रुपन्देही निवासी मालुङ्गेली र चेलीबेटीहरु कोहि नछुटौँ ।। मात्र ३ दिन बाँकी ।।।
18/08/2025
संस्थाको सदस्य बन्नुभएका रुपन्देही निवासी मालुङ्गेली र चेलीबेटीहरु कोहि नछुटौँ ।।
12/08/2025
मात्र १० दिन बाँकी
11/08/2025
स्याङ्जा जील्ला ग न पा १ मालुङ्गाको कोटघरमा अवस्थित श्री दुर्गा भगवती र श्री कालिका भगवतीको मन्दिर पुनर्निर्माण कार्य सकिदै गएको र मन्दिरहरुमा गजुर राख्ने काम लाई पनि निरन्तरता दिदै आज मिति २०८२-०४ २६ गतेका दिन दुवै मन्दिरहरुको वास्तु, पूजा बिधि, बिधान अनुशार गरिने कार्यक्रममा सम्पुर्ण भक्तजनहरु, सम्पुर्ण सहयोगी दाताहरु साथै देश बिदेशमा टाढा टाढा रहेर पनि हाम्रो सहयोगमा साथ पुराउनु हुने सम्पुर्ण शुभ चिन्तकहरु , दानदाताहरु उक्त कार्यमा उपस्थिति हुन नसके पनि उहाहरु बाट प्राप्त सहयोग को स्मरण गर्दै माता भगवतीको पूजा गरिनेछ ।सम्पुर्णमा उपस्थितिका लागी यो सामाजिक सन्जाल मार्फत हार्दिक निमन्त्रणा गर्दछौ।धन्यबाद्।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal