Aawaj Saving & Credit Co-Operative Ltd.
24/05/2021
23/10/2020
वडा दशै २०७७ को पावन अवसरमा सम्पूर्ण यस संस्था का सम्पुण सेयर सदस्य हरुमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ |
14/08/2020
आदरणीय शेयर सदस्य महानुभावहरु,
कोरोनाभाईरसको महामारीका बिच हामी सुरक्षीत तवरले यहाँहरुलाई सेवा प्रदान गर्दै आइरहेकोमा हाल यस क्षेत्रमा कोरोनाको प्रभाव ब्यापक रुपमा देखा पर्न लागेको हुदाँ बुटवल उ.म.न.पा.ले मिति २०७७/०४/२९ मध्यरात देखि २०७७/०५/०५ गते सम्म लकडाउनको अवधि तोकेको भएता पनि बैंक तथा बित्तीय संस्थाहरु आशिक समय निर्धारण गरी दैनिक रुपमा सञ्चालन गर्न सकिने निर्णय भएकोले हाम्रो संस्थाको कारोवार समय तालिका पनि अर्को सूचना जारी नभए सम्मका लागि तपसिल बमोजिम
रहने ब्यहोरा सूचित गरिन्छ ।
सदस्यहरु संगको आर्थिक कारोवार
आईतबार देखि बिहिबार बिहान १० देखि २.०० बजे सम्म
शुक्रबार बिहान १० देखि १२:३० बजे सम्म
आबाज बचत तथा ऋण सहकारी संस्था लि.
बुटवल-६, रुपन्देही
फोन : ०७१-५४१५१८/५३४०१५
बेलबास झोलङेग फुल सेबा केन्द्र
०७१४४०९२
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Butwal
8
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |