Doctors Online
24/07/2022
समस्या भएमा सम्पर्क गरौ
०७१-५४२४४३
डा. योगेस पौडयाल वरिष्ठ छाला, यौन तथा कुस्ठरोग रोग विशेषज्ञ हुनुहुन्छ (MBBS, KU, MD NAMS Bir Hospital ) ।
बिशेषज्ञ डा. योगेश पौड्याल यस " #निवारण_स्वास्थ्य_क्लिनिक" पुष्पलाल पार्क, बुटवल - ६ मा हप्ताको ४ दिन आईतवार, मङलबार, बुधबार र शुक्रबार दिउँसो ३ बजे देखि बिरामी चेकजाँच गर्नुहुन्छ।
छाला, यौन तथा कुस्ठरोग सम्बन्धि कुनै पनि समस्याहरु छन् भने आजै यस " #निवारण_स्वास्थ्य_क्लिनिकमा" फोन गरि आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौ।
उपचार हुने रोगहरु
✅ छाला रुखो हुने
✅ छालाबाट धेरै मात्रामा चिल्लो निस्किरहने
✅ दादुरा
✅ एक्जिमा
✅ अनुहार रातो हुने
✅ सेतो दाग
✅ शरिरका विभिन्न भागमा मुसा आउने
✅ डंडीफोर
✅ धेरै पसिना आउने
✅ दाद
✅ छाला चिलाउने
✅ अल्सर
✅ छालाको पत्र उप्किने
✅ छालाको रङ बिग्रने
✅ कपाल झर्ने
✅ काछ लाग्ने
✅ एलर्जी
✅ कपाल झर्ने
✅ यौन दुर्बलता
✅ अनुहारमा चाया पोतो आएको आदि
निवारण स्वास्थ्य क्लिनिक
पुष्पलाल पार्क, बुटवल ६ (लुम्बिनी नर्सिङ होम भन्दा एक घर तल)
०७१-५४२४४३
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ
26/04/2022
भोलि बैशाख १४ गते बुधबार
समय बिहान ९ बजे देखि
वीर अस्पताल तथा नर्भिक अस्पताल काठमाडौंमा कार्यरत वरिष्ठ नसा तथा मस्तिष्क रोग विशेषज्ञ डा. राजेन्द्र श्रेष्ठ नसा तथा मस्तिष्क रोग विशेषज्ञ हुनुहुन्छ (MBBS, MS Neurosurgery, PhD Cerebrovascular Surgery, Harvard University, USA)
बिशेषज्ञ डा. राजेन्द्र श्रेष्ठ वैशाख महिनाको दोस्रो शनिवार, अर्थात वैशाख १४ गते यस " #निवारण_स्वास्थ्य_क्लिनिक" भुड्कि चोक, बुटवल - ८, श्रवणपथमा आउदै हुनुहुन्छ ।
नसा तथा मस्तिष्क रोग सम्बन्धि कुनै पनि समस्याहरु छन् भने आजै यस " #निवारण_स्वास्थ्य_क्लिनिक" भुड्कि चोक, बुटवल - ८, श्रवणपथमा फोन गरि आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौ।
सम्पर्क नम्बर : ०७१-५४२४४३
वहाँ #निवारण_स्वास्थ्य_क्लिनिक, बुटवलमा हरेक महिनाको दोश्रो शनिबार आउनुहुन्छ ।
उपचार हुने रोगहरु:
✅ लगातार टाउको दुख्ने समस्या
✅ ढाड तथा कम्मर दुख्ने समस्या
✅ गर्दन दुख्ने समस्या
✅ घुडा दुख्ने समस्या
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने, दुख्ने, पोल्ने तथा झमझमाउने समस्या
✅ डर लाग्ने तथा झस्किने समस्या
✅ बेहोस हुने, छारे तथा मिर्गी समस्या
✅ Paralysis को समस्या
✅ बिर्सिने तथा बोलि नआउने समस्या
✅ एक्लै बस्न मन पराउने समस्या आदि
निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७९ बैशाख १४ गते बुधबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी चोक भन्दा २ घर तल)
०७१-५४२४४३
03/01/2022
यस निवारण स्वास्थ्य क्लिनिकले दिईरहेको पेट रोग विशेषज्ञ सेवा अर्को नयाँ सुचना नहुदा सम्मका लागी बन्द गरिएको सुचना हाम्रा सबै सेवाग्राहीमा जानकारी गराउदछौ। यस बाट हाम्रा समस्त सेवाग्राहीमा पर्न गएको असुबिधाका लागी हामी क्षमा प्रार्थी छौ ।
यहाँ सम्मको साथ र सहयोगका लागी डा.अरुण ज्ञवालीलाई
बिशेष धन्यवाद।
19/06/2021
त्रि.बि. शिक्षण अस्पताल काठमाडौँमा कार्यरत पेट, आन्द्रा तथा कलेजो रोग बिशेषज्ञ तथा वरिष्ठ फिजिसियन #डा_अरुण_ज्ञवाली ( ) बाट अब #बुटवल_श्रवणपथ स्थित #निवारण_स्वास्थ्य_क्लिनिकमा स्वास्थ्य परामर्श तथा चेकजाच हुने बारे सबैमा जानकारी गराउदछौ।
पेट रोगका लक्षणहरु
१) पेट डुम्म हुने वा फुल्ने
२) वाकवाकी लाग्ने वा बान्ता हुने
३) पेट दुख्ने वा पेट फुल्ने
४) छाती पोल्ने
५) घाटीमा अफ्ठ्यारो हुने
६) मुख नमिठो हुने
५) रगत बान्ता हुने वा कालो दिसा जाने आदि
आन्द्रा रोगका लक्षणहरु
१) खाना नपच्ने
२) कब्जियत हुने
३) खानामा रुचि नहुने र वजन घट्ने
४) पेट दुख्ने
५) पखाला लाग्ने
६) दिसामा रगत देखिने
७) ज्वरो आउने
कलेजो रोगका लक्षणहरु
१) लगातार कमजोर महसुस हुनु वा अत्यधिक थकान हुनु
२) आँखा, छाला तथा पिशाब पहेलो हुने (जन्डिस देखिने)
३) दिशाको रंग परिवर्तन हुने
४) रगत उल्टी हुने
५) दिशामा रगत देखिने वा कालो दिशा हुने
६) आँखाको आसपासमा काल घेरा बस्ने
७) छाला रुखो तथा कालो हुनु
८) पेटको आकारमा परिवर्तन हुन आएमा
९) मुखको स्वाद बिग्रनु, खाना रुचि नहुनु वा वजनं घट्नु
१०) शरीरमा रगतको कमि हुनु
११) स्वास फेर्न गारो हुनु
१२) शारीरिक सम्बन्धमा ह्रास आउनु आदि
पेट रोगका लक्षणहरु
१) पेट डुम्म हुने वा फुल्ने
२) बान्ता हुने
३) कहिलेकाहीँ पेटमा मन्द खालको दुखाइ हुने
४) कब्जियत हुने, पाचनमा समस्या हुने
५) मुख नमिठो हुने आदि
नाम दर्ता गर्नका लागी सम्पर्क
०७१-५४२४४३
९८५७०५९२११
९८५१०३३०८०
वा अनलाईन मार्फत नाम दर्ता गर्नका लागी आफ्नो फोन नम्बर सहित मेसेज गर्न सक्नुहुन्छ।
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Traffic Chowck
Butwal
977