Anuja General Store

Anuja General Store

Share

15/06/2018

बजेट भासण अगाडि र अहिले को मूल्य वृद्धि हेर्दा एक जना ब्य्क्ती ले हरेक दिन प्रयोग गर्ने बस्तु मा करिब 30 रुपैयाँ बडेको छ र ३ करोड नेपाली ले एक दिन मा ९० करोड रुपैयाँ को मूल्य वृद्धिसहनु पर्ने देखिन्छ तेस्तै एक बर्ष मा करिब साडे तिन खर्ब को मुल्य वृद्धि सहनु पर्नेछ .. सयद यही होला सर्बहरा बर्ग को पाटीले नेतृत्व गरेको सरकार को उपलब्धि..

Want your business to be the top-listed Shop in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Shukhanagar
Butwal
1