Chautari kitchen

Chautari kitchen

Share

02/06/2026

बसन्त सर र किरण सरलाई चौतारी किचन परिवारको तर्फबाट हार्दिक धन्यवाद। ❤️

हजुरहरूले देखाउनुभएको माया, विश्वास, साथ र सहयोगले हामीलाई अझ अगाडि बढ्न प्रेरणा दिएको छ। हजुरहरूको अमूल्य समय र उपस्थितिका लागि हामी सधैं आभारी रहनेछौं। 🙏✨

धन्यवाद बसन्त सर र किरण सर!
– सम्पूर्ण चौतारी किचन परिवार ❤️Basanta Shrestha Prashant GC Nabina Chhetri Nabin Karki

02/06/2026

Chautari Kitchen परिवारको तर्फबाट तपाईंलाई जन्मदिनको हार्दिक शुभकामना। 🎉🌹

तपाईंको जीवन सधैं सुख, शान्ति, सु-स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। तपाईंका हरेक सपना र चाहनाहरू पूरा हुन्। आजको यो विशेष दिन हाँसो, खुसी र अविस्मरणीय क्षणहरूले भरियोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। ❤️

जन्मदिनको लाखौं-लाख शुभकामना! 🎂🎈
– Chautari Kitchen Family

31/05/2026

30/05/2026

Photos from Chautari kitchen's post 30/05/2026

Anniversary photo❣️

29/05/2026

🙏 हार्दिक धन्यवाद 🙏

हाम्रो सानो निम्तोलाई स्वीकार गरी उपस्थित भइदिनु भएका सम्पूर्ण महानुभावहरूमा Chautari Kitchen परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं । ❤️

हजुरहरूको माया, साथ र विश्वासले नै हाम्रो यात्रा अझ विशेष बनेको छ । आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र माया पाइरहने अपेक्षा गर्दछौं । 🙏✨

— सम्पूर्ण Chautari Kitchen परिवार Following Eshon Thapa Kanchan Khabar Mayank Karki Nabin Karki नब्बे ड्राईभिङ्ग सेन्टर Beer Station Puja Thapa Deebya Paudyal Chautari kitchen Suman Kebal Timro Santosh Sonar Basanta Shrestha Punam Giri Yashna Malla Roman Sinjali

27/05/2026

🎉 यस चौतारी किचनको प्रथम वार्षिकोत्सवको सुखद अवसरमा सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गर्दछौं ।

यदि कसैलाई व्यक्तिगत रूपमा निमन्त्रणा उपलब्ध नभएको खण्डमा, कृपया यसै निमन्त्रणालाई आधार मानी हजुरहरूको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछौं ।
यहाँहरूको उपस्थितिले हाम्रो उत्सवलाई अझ भव्य र अविस्मरणीय बनाउनेछ । ❤️✨

— सम्पूर्ण चौतारी किचन परिवार 🎊 # Nabin Karki Rohan Paudel Dalman Roka Sagar GC SA M IR Kanchan Khabar Mayank Karki Eshon Thapa Following Routine of Nepal banda Sachin Chtri Puja Thapa Deebya Paudyal Punam Giri Santosh Sonar Chautari kitchen Basanta Shrestha

Want your business to be the top-listed Travel Agency in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Rupandehi
Butwal
32907