Online Butwal
07/07/2022
जनचेतनाको लागि :
केही दिन देखि मेचीनगर क्षेत्रमा छालामा यस्ता दाग/घाउ खटिरा भएका मानिसहरु भेटिन थालेका छन् । जनै खटिरा जस्ताे देखिने याे समस्या नाइरोबी फ्लाई (Nairobi fly) नामक किराले टोक्दा यसको एसिडका कारण यस्तो हुँदो रहेछ । तराई जिल्ला अर्थात भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतबाट नाईरोबी किरा आएर धेरैलाई समस्या पारेको रहेछ । यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिएको रहेछ । भारी वर्षा भएपछि पुन: घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो व जनै खटिरा जस्तो घाउ आउने रहेछ । त्यसैले समयमै सचेत बनाैं।
साभार सोसल मीडिया
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Address
Butwal
32907