Sajha Prakashan Butwal

Sajha Prakashan Butwal

Share

20/06/2023

के तपाई विद्यालयमा पुस्तकालय बनाउदै हुनुहुन्छ ?
तपाई पुस्तकालयको लागि के कस्ता पुस्तकहरू खरीद गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने त्यसको समाधानको लागि साझा प्रकाशनलाई सम्झन सक्नुहुन्छ। हामीले पुस्तकालयको लागि भारी छुटमा पुस्तक उपलब्ध गराउदछौं।
विद्यार्थीको पठन सिप विकास गर्न राम्रा पुस्तकहरू खरिद गर्नु हुन्छ भन्ने आशा गरेका छौं । पुस्तकालय तथा पुस्तक खरीद गर्न आएको बजेटको सही सदुपयोग गरी विद्थार्थीहरूको पढ्ने बानीको विकासमा सहयेग गरी पुस्तकहरू तथा पठन प्रति लगाव सृजना गर्नुहुन्छ भन्ने अशा गरेका छौं ।
थप जानकारी को लागि हामीलाई फेसबुकमा इन-बक्स अथवा :-
साझा प्रकाशन, लुम्बिनी प्रदेश शाखा बुटवल
बुटवल -३, गोलपार्क
(पत्रकार महासंघ बुटवलको भवनमा)
माेवाइल नं. 9844119576

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Om Shanti Path
Butwal
32907

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00