Digital Earn Money

Digital Earn Money

Share

31/12/2019

पैसा के हो ? पैसा कमाउने वा बनाउने ?
सबैको पैसाको विषयप्रती सुन्दर विचार लाई कदर गर्दै
पैसाको परिभाषा मैले यो उद्यमशीलताको क्षेत्रमा लागि सके पश्चात विद्यालय वा कलेजमा
पढाइने परिभाषा भन्दा फरक पाएको छु।
स्कूल मा पढेको परिभाषा यहा लामो लेख हुने भएकोले म जोड्न चाहान्न म सिधै जे देखे र सिके
त्यही यहा लेख्न चाहान्छु।
जो व्यक्तिहरुसंग नया नया नवीनतम सोच ,विचार आउछ उसको लागि पैसा एउटा इन्धन (fuel)
रहेछ। जसरि सवारी साधन ट्याक्सी ,बस ,मोटरसाइकल भएर मात्र पुग्दैन। गुड्न वा चल्नको
पेट्रोल डिजेल चाहिन्छ त्यस्तै नवीनतम सोच, विचार भएर मात्र हुदैन रहेछ।

29/12/2019

25/12/2019

♎️The Benifits of Affiliate Marketing..
Flipkart- Amazon- Snapdeal- Alibaba यी कम्पनीहरुको सामान ग्राहकसम्म पुर्याउन काम गर्ने वा
मिडियमको भुमिका निभाउने मान्छे वा कम्पनीलाई नै अफिलेट मार्केटर भनिन्छ।
यसरी हामी पनि यी कम्पनीहरुसँग अाबद्द भएर यी कम्पनीहरुको सामान ग्राहकसम्म पुर्याउने र सेल्स
गर्ने कार्यलाई नै अफिलेट मार्केटिङ भनिन्छ।
एफिलियट मार्केटिंगका फाइदाहरू
✅ एफिलियट मार्केटिंग प्रदर्शनमा आधारित छ
✅यसले तपाईको श्रोतालाई फराकिलो बनाउन मद्दत गर्दछ
✅तपाईले छनौट गर्न सक्ने तरिकाहरू र रणनीतिहरू असीमित छन्
✅आफ्नै मार्केटिंग किटको साथ आउन आवश्यक पर्दैन
✅यो आयको पूरक स्रोतको रूपमा राम्रो छ

13/12/2019

तपाईंले Digital marketing को बारेमा जान्न खोज्नुभएको छ अथवा Digital marketing मा काम गर्न चाहानुहुन्छ भने तपाईको लागि केही कुराहरु अवगत गराउदै छौ ।

Digital marketing भनेको के हो?
>इन्टरनेटको प्रयोग गरेर विभिन्न कम्पनीको सेवालाई सोसल मिडियाको माध्यमबाट धेरै भन्दा धेरै मान्छेहरुको बिचमा पुर्याइ marketing गर्ने कार्यलाइ अनलाइन मार्केटिङ भनिन्छ। हामि यो सबै काम आफ्नो घरमा बसेर गर्न सक्छौ।

हामीले कस्तो काम गर्छौँ ?अनलाई बिजीनेसमा कसरी आम्दानी हुन्छ ?
>कुनै पनि कम्पनी जस्तै होटल,कन्सलटेन्सी, रेस्टुरेन्ट,ट्रेकीङ,उध्योग,बैंक,ट्रेनिङ सेन्टर,हस्पिटलजस्ता कुनै पनि बिजीनेस कम्पनीको प्रोडक्ट र सर्भिसलाई फेसबुक,युटुब,ईमेल,गुगोल जस्ता सोसल मीडियाको माध्यमबाट वृहत तरिकाले सबैभन्दा धेरै मान्छेहरुको माझमा मार्केटीङ गरीदिने र प्रोडक्लाई सेलस गरीदिने काम गर्छौ । त्यास्को लागि तपाई कुनै पनि बजार या मार्केटमा गईरहनु जरुरी छैन । तपाईले घरमै बसेर काम गर्न सक्नुहुन्छ । जस्तै तपाईले एउटा कम्पनिको मार्केटीङ गरिदीनु भयोभने मार्केटीङ गरिदीए बापत कम्पनीले तपाईलाई चार्ज तिर्छ वा प्रसेन्टेजको आधारमा तपाईलाई कमीसन दीन्छ । अहिले हामीले नेपालका विभिन्न बिजीनेस कम्पनी लगायत नेपाल बाहिर रहेका कम्पनीहरु अलिबाबा, अमेजनडट कम,युडीमि,ईजी वनअप जस्तो कम्पनीमा काम गरिरहेका छौँ । त्यसमा पनि हामीले अहिले विशेष फोकस गरेर काम गरिरहेको चाहिँ Easy1up हो ।

Easy1up नै किन त?
>Easy1up को प्रोडक सेल्स गरेर राम्रो आम्दानी गर्न सक्छौ ।Easy1up ले आफ्नो प्रोडक सेल्स गरिदिए बापत अरु कम्पनीको तुलनामा धेरै बोनस दिन्छ ।जस्तै अमेजन अलिबाबा जस्ता प्रतिष्ठित कम्पनी ले आफ्नो प्रोडक सेल्स गरिदिए वापत बढिमा २०% बोनस दिन्छन तर Easy1up ले आफ्नो प्रोडक सेल्स गरिदिए वापत ८०% भन्दा बढि बोनस दिन्छ ।

मासिक income कति?
>यसमा हजुरले जति काम गर्नु भयो त्यति नै आम्दानी गर्नसक्नु हुनेछ। नेपालमा अहिले यो काम गरिरहनु भएको साथिहरुले मासिक ३०००० देखि १-२ लाख सम्म कमाउनु भएको छ । मिहिनेतका साथ काम् गरेमा कम्तिमा ५०००० भन्दा माथि मासिक आम्दानी गर्न सकिन्छ ।

आवश्यक के के पर्छ यो job को लागि?
>हामिले Job गर्नको लागि त सर्वप्रथम भित्री ईच्छा र सकारात्मक सोच हुनुपर्छ र यसको लागि एउटा smart phone or laptop अनि internet को आवस्यकता पर्दछ। हामीले फाइदाको लागि invest गर्ने गर्दछौ। त्यसरी नै हामीले यो easy1up प्रोग्राममा account active गराउनका लागि invest गर्नुपर्दछ । त्यसपछि invest गर्न जरुरी छैन ।

लगानी गरेर आम्दानी नै भएन भने ?
>हामीले फाइदा पाउनका लागि नै invest गरेका हुन्छौ । हजुरले easy1up मा गरेको लगानी जिवनभरीलाई नै हुने हुदा आम्दानी नहुने कुरा नै हुदैन ।

हामीले income पाउने कसरी ?
>हाम्रो यो प्रोग्राममा direct हजुरले उपलब्ध गराउनु भएको account मा pay गर्न सकिन्छ । हजुरको bank account , कुनै पनि रेमिटेन्स पनि गर्न सकिन्छ ।

Easy1up nepali presentation 11/12/2019

.

Easy1up nepali presentation What Exactly Is Easy 1Up? Actually easy 1 up is a digital platform which gives chance to its user learning and earning opportunity. It provides training on d...

Want your business to be the top-listed Advertising & Marketing Company in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Butwal