Dhakal Homes

Dhakal Homes

Share

16/07/2025

आर्थिक बर्ष 2081/82 मा हामिसंग जोडिएर कारोवार गर्नुहुने सम्पुर्ण ग्राहक वर्ग, ब्यापारिक प्रतिष्ठान, उद्योग, कम्पनी,डिलर,मार्केटिङका साथिहरु, मार्गदर्शक एवम् शुभचिन्तक सबैमा हार्दिक आभार एवम् धन्यबाद व्यक्त गर्न चाहन्छौ !

यसैगरी आज देखि सुभारम्भ हुने आर्थिक वर्ष 2082/83 मा हामी थप नयाँ उत्साह, जोस र योजनाका साथ अघि बढ्ने प्रण गर्दै आएका छौ र यो तपाईहरुको सहयोग सदैव रहिरहनेछ भन्ने आशाका साथ अगि बढेका छौ।

पुनश्च हामिलाइ विश्वास गरेर हामिसँग जोडिनुहुने सम्पुर्ण तपाईहरु प्रति सम्मान प्रकट गर्दछौ ।
Dhakal Homes
ति.न.पा- 5,मणिग्राम
9847397234

Photos from Dhakal Homes's post 22/04/2025

Another completed site in Tilottama-11,Rupandehi

👉3 bed room
👉Hall
👉Kitchen
👉 2 toilet bathroom
👉Full parking sapace
👉Regular Supervision by specific engineers and technicians
👉used A grade materials


➡️ हामि बनाउछौ तपाईंको सपनाको घर 🏠
🔸🔸🔸हामीबाट प्रदान गरीने सेवाहरु🔸🔸🔸
✅निशुल्क परामर्श
✅आकर्षक नक्सा डिजाईन (वास्तुअनुसार)
✅आकर्षक 2D/3D डिजाइन
✅भूकम्प प्रतिरोधात्मक भवन
✅ भवन निर्माण देखी निर्माण सम्पन्न सम्म निगरानी र परामर्श
✅ Estimate अनुसारको निर्माण सम्बन्धी सम्पूर्ण कार्यहरु
✅ अत्याधुनिक सुविधा 👉कम मर्मत सम्भार 👉राम्रो प्रकृतिक प्रकाश 👉उर्जा दक्षता 👉थप अन्य गुणहरु
✅ Full Material Segment अन्तर्गत घर बनाउँदा नक्सा Free

आवासिय तथा व्यवसायिक भवन डिजाइन गुणस्तरीय,विश्वासिलो एवंम् भरपर्दो कामको लागि हामिलाई सम्झनुहोस
📍तिलोत्तमा -5, रुपन्देहि

23/06/2024

👉Purpose of building:-Residental
👉 Location:-Tilottama,11 Rupandehi
👉 Plinth Area: -994.63 sq.ft
👉 Maximum Floor Area: -994.63 sq.ft
👉 Plot Area: - 1817.61 sq.ft
👉 Ground Coverage(54.72%

Want your business to be the top-listed Realtor/realty Service in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Rupandehi
Butwal