DIVYA POST
07/05/2026
चर्चित विश्लेषक प्राध्यापक डा. जयराज आर्चायले प्रधानमन्त्री बालेन शाहले ३० बर्ष शासन गर्न पाए नेपाललाई सिंगापुरभन्दा राम्रो बनाउन सक्ने टिप्पणी गरेका छन् । 😱😱 आर्चायले प्रधानमन्त्री शाहलाई सिंगापुरको पहिलो प्रधानमन्त्री ली कुआन युसंग तुलना गर्दै शाहको युवा जोश र जागँरले सही लय समात्न लागेको टिप्पणी गरेका हुन् ।
एक अन्तवार्तामा आर्चायले भनेका छन् ।
सिंगापुरको पहिलो प्रधानमन्त्री ली कुआन यु पनि ३६ बर्षका थिए । बालेन पनि ३६ बर्षकै छन् । ली कुआन युको सिंगापुर भन्दा नेपालसंग स्रोत साधन र सम्पदाहरु बढी छन् । तसर्थ बालेनले ३० बर्ष नेपालमा शासन गर्न पाए भने नेपाललाई सिंगापुरभन्दा राम्रो बनाउने छन् । जिन्दगी
30/04/2026
अध्यादेश ल्याउनुमा भिम उपाध्याय लेख्छन बिरालो कालो छ कि सेतो के मतलब? मुसा मार्नुपर्छ।अध्यादेश होस् कि सिध्यादेश देश अघि बढ्नुपर्छ। पहिले राजनीतिक दाउपेचका लागि अध्यादेश ल्याईन्थ्यो अहिले देशलाई तिब्र गतिमा अघि बढाउन अध्यादेश ल्याउन थालिएको देखिन्छ। चित्त नबुझ्नेले संसदमा फयल गराए हुन्छ।
धेरै आदर्श छॉट्ने नैतिक बल हिजोका दुरूपयोगकर्ता, दाउपेचकर्ता बिपक्षीहरूलाई अब रहेन। दल तोडफोड गर्न , पटक पटक संसद भंग गर्न र संसद मारेर अध्यादेशबाट ५२ जना संवैधानिक पदाधिकारी गैरसंबैधानिक नियुक्त गर्ने जस्ता विगतका तमाम कुकर्म जनताले देखिसकेका छन्।
जनता छिटो छिटो डेलिभरी चाहन्छन्, तर कानुनहरू र तिनका प्रकृया लम्बेतान, झंझलिटा र बाधक छन्। जनता प्रकृया र नैतिकताको बालका खाल उतारेको सुन्ने मूडमा छैनन्। जसरी गर्न सकिन्छ काम गर भनी त्यो जनादेश जनताले दिईसकेका छन् । जनता अहिले कुनै बहाना, नाई नास्ति, ईफ बट सुन्न चाहन्नन्। सरकारप्रति १००% बिश्वास राखेका छन्।
डबल स्टेयाण्डर्ड अब नहीँ चलेगा।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Butwal
32907