Butwal Bike and Shock Repair
16/09/2025
दशैँ तिहारको धमाका अफर! 🎉
आफ्नो बाइक/स्कुटरको शक् रिपेयर गराउनुहोस् र पाउनुहोस् १ वर्षको वारेन्टी। मैना बगर, बुटवलमा सोनु भाइ (Shock Repairing Expert) को अनुभवी हातबाट उत्कृष्ट सेवा।
📞 फोन गर्नुहोस्: 9816251687 / 9864066272
📍 मैना बगर, बुटवल।
03/07/2025
Shock Repair देखि Full Service सम्म – One Stop Solution for Two-Wheelers! 🏍️🛵
📌 तपाईंको बाइक वा स्कुटीको मर्मतमा समस्या छ?
अब छुट्टाछुट्टै ठाउँ खोज्नुपर्ने छैन!
हामीसँग पाइन्छ:
✅ Shock Repair सेवा
✅ Brake, Engine, Clutch, Wiring
✅ Regular Servicing & Parts Replacement
✅ Skilled Mechanics & Genuine Parts
🔩 Quality Service • छिटो सेवा • भरपर्दो मिस्त्री
📞 सम्पर्क: 9816251687, 9864066272
📍 मैना बगर, बुटवल (गेटबाट ५०० मिटर सिधा अगाडि)
के तपाईँ बुटवलमा आफ्नो बाइक अथवा स्कुटर को Shock Repair कहाँबाट गराउने भन्ने सोचमा हुनुहुन्छ?
अब Bike को Shockers मा आएको problem देखि लिएर, स्कुटर मर्मत गराउन र विभिन्न किसिमको पाठपुर्जाहरू repair अथवा replace गराउन Butwal Bike and Shock Repair लाई आजै सम्झिनुहोस्।
हामीकहाँ, छ महिना को warranty का साथ बाइक को पछाडिको shock repair गरिन्छ.
चाहे General servicing होस् वा Specific Repair, हाम्रा experienced mechanic Sonu Bhai ले, सबै ब्रान्ड का Bike तथा Scooters को shocker हरुलाई सस्तो र सुपत मूल्यमा Repair गरिदिनुहुन्छ।
थप जानकारीको लागि सम्पर्क नम्बर: 9816251687 / 9864066272
हाम्रो ठेगाना: Mainabagar Butwal – Main Gate बाट 500 मिटर सिधा अगाडि।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Maina Bagar
Butwal
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |