Ganesh Neupane
11/06/2026
Final yehi hos hai ta.
25/01/2026
जनता आतुर छन यो live debate सुन्नको लागी 📢🇳🇵
नेपाली काङ्ग्रेसले गगनकुमार थापा, नेकपा एमालेले केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साहलाई औपचारिक रूपमै भावी प्रधानमन्त्रीको उमेदवार बनाएकाले देश निर्माणका लागि यहाँहरूका ठाेस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि यहाँ तिनै जनालाई हार्दिक आह्वान गर्नुपर्छ । खुला र स्वस्थ्य बहसले सहि पात्र छनौट गर्न मतदातालाई मद्दत गर्ने भएकाले खुला हृदयले यो जनता हरुले गरेको आग्रह तिनैजनाले स्वीकार गरी सबैले छिट्टै यो कार्यक्रम देख्नु सुन्न पाइनेछ भनी आशामा छौं ।
Want your business to be the top-listed Contractor in Butwal?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal