Korea Nepal Polytechnic Institute
Admission Open......
17/03/2026
“कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवल - १२, तामनगर, रुपन्देहीमा २ महिना वेल्डिंग र कोरियन भाषा सिकेर वेल्डिंगकै काम गर्नलाई वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान चाहने युवाहरुको लागि रुट इन्डष्ट्रीको तालीममा सहभागी हुन फाराम खुलेको छ । अन्तिम मितिः २०८२/१२/०८ सम्म”
25/02/2026
रुपन्देही जिल्लाको दक्षिणमा रहेको कोर मधेसको मर्चवार क्षेत्रमा रहेका र हालसम्म प्राविधिक शिक्षाको पहुंच नपुगेका कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउॅंपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्राविधिक शिक्षा र व्यावसायिक तालीमको बारेमा र कोरिया नेपाल बहुप्राविधिक शिक्षालयले प्रदान गर्ने सेवाहरुको बारेमा सुसुचित गर्ने क्रमका केही झलकहरु....
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Butwal Sub-Metropolitan City – 12, Tamnagar, Rupandehi
Butwal
32900
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 05:00 |