Sajha Hospital Butwal
29/01/2024
Happy nursing day celebration ❤️❤️🎂🎂❤️❤️🧁🧁🥰
01/08/2023
पहिलो पोस्टमा आँखा पाक्न रोकथाम कसरी गर्ने सकिन्छ भन्ने कुरा हामीले छलफल गरेका थीयौँ भने अब आँखा पाकिसकेको छ भने के गर्ने सकिन्छ भन्ने कुरा हेरौँ -
१. पटक पटक चिसो सफा पानीले आँखा सफा गर्ने
२. आँखा छोइसके पछि साबुन पानीले हात धुने
३. आफुले प्रयोग गरेको कपडा वा ब्यतीगत सामानहरू अरुलाई नदिने, त्यसलाई राम्रो सँग धोएर, घाममा सुकाएर मात्र प्रयोग गर्ने
४. कालो चस्माको प्रयोग गर्ने
५. जथाभावी औषधीको प्रयोग नगर्ने
यो रोग १ हप्तामा निको हुन्छ यदि भएन भने नजिकैको स्वास्थ्य सँस्थामा जानुहोस वा हामीलाई सम्झनुहोस्। 🙏
Click here to claim your Sponsored Listing.
Contact the practice
Telephone
Website
Address
Butwal-8 Rupandehi
Butwal
00977