Butwal_Calisthenics
28/06/2024
हामीले हाम्रो यस Butwal Calisthenics पार्कलाई पहिलाको स्थानबाट अर्को नयाँ स्थानमा सार्न लागेका छौँ। पहिला बुटवलको हाटबजारमा थियो भने अबको नयाँ पार्क सुक्खानगरको सिद्धेश्वरी गराउडमा सार्न लागेका छौं।
हाम्रो यस Butwal_Calisthenics पार्कलाई सोही स्थानमा ठाउँ उपलब्ध गराइदिनुहुन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूलाई हाम्रो यस Butwal calisthenics टिमको तर्फबाट धेरै धेरै धन्यवाद र सम्मान टक्र्याउन चाहन्छौँ।
हामीलाई हाम्रो बारहरू सार्नको लागि सहयोग गर्ने हाम्रो यस बुटवल क्यालिस्टेनिकका सबै सदस्यहरू भाइहरूलाई पनि धेरै धेरै धन्यवाद।
" Fit we fit nation 🇳🇵"
"Stay healthy, stay happy"
NYFC Nepali Youth Fitness & Calisthenics
21/05/2024
Evening free workout class 💪🏻
We will giving you knowledge on bodyweight workout and calisthenics. 🤸
Interest anyone can easily join with us 🤝
"Be healthy Be happy "
"Fit we, fit nation 🇳🇵"
Butwal_Calisthenics
NYFC Nepali Youth Fitness & Calisthenics
20/05/2024
Evening free workout class 💪🏻
Interest anyone can easily join with us 🤝
Be healthy Be happy
Fit we, fit nation 🇳🇵
Butwal_Calisthenics
NYFC Nepali Youth Fitness & Calisthenics
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal