Blue Code Education
29/06/2026
दहीचिउरा खाने दिन/राष्ट्रिय धान दिवस/ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, समृद्धि र सफलताको शुभकामना।
21/06/2026
👉 +2 को ब्याक पेपर (NG) को चिन्ता अब छोड्नुहोस्! 🎯
यो वर्ष परीक्षा उत्तीर्ण गरेर आफ्नो समय र भविष्य जोगाउने सुनौलो मौका। Blue Code Education, Butwal मा विशेष ब्याक पेपर तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
📚 विज्ञ शिक्षक, Old is Gold को अभ्यास, र साप्ताहिक Mock Test का साथ शतप्रतिशत नतिजाको तयारी गर्नुहोस्।
📍 Blue Code Education, Butwal
📞 आजै सम्पर्क गर्नुहोस्: 9857076229
सीमित सिट मात्र बाँकी!
28/05/2026
गणतन्त्र दिवसको शुभकामना
14/05/2026
त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत BBS प्रथम वर्षको परीक्षा 📊📚 नजिकिँदै गरेको अवस्थालाई मध्यनजर गर्दै, विद्यार्थीहरूको शैक्षिक स्तर सुदृढ बनाउने र परीक्षामा उत्कृष्ट नतिजा (Top Grades) सुनिश्चित गर्ने उद्देश्यका साथ Blue Code Education, Butwal मा विशेष ट्युसन कक्षाहरू संचालन भइरहेका छन्।
🔥 ब्लु कोड नै किन ?
Zero to Hero Classes
Short-cut Marks Booster
Old is Gold Complete Solution
Exam-Ready Capsule Notes
Weekly Mock Test & Rewards
📖 ट्युसन उपलब्ध भएका मुख्य विषयहरू:
१. Financial Accounting and Analysis 📑
२. Business Statistics 📈
🏢 Blue Code Education
📍 बुटवल-११, देवीनगर (जनसेवा पथ), रुपन्देही
📞 फोन / ह्वाट्सएप: 9857076229, 9704076229
💬 सिट बुक गर्न वा डेमो क्लासबारे बुझ्न आजै Inbox मा म्यासेज गर्नुहोला!
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Butwal~11, Devinagar
Butwal
Opening Hours
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |