Sarosy Neupane

Sarosy Neupane

Share

24/07/2021

गुरू ब्रह्मा गुरु विष्णु
गुरू देभो महेश्वर
गुरू साक्षात् परब्रह्म
तस्मै श्री गुरुवे नमः।।
गुरू पूर्णिमाको शुभकामना।❣️

27/05/2021

(नेपाली राजनीतिक कोरोना लक्षण)

• देशको राजनीतिक अस्थिरता देखेर मेरो शरीर तातो हुन्छ
सायद मलाई कोरोनाले छोएछ
• बारम्बारको आन्तरिक लडाइँले मेरो टाउको दुख्छ
सायद मलाई कोरोनाले छोएछ
• देशको डरलाग्दो परिस्थिति देखेर मेरा आँखा दुखिरहन्छ
सायद मलाई कोरोनाले छोएछ
• नेपाली आमा रोएको देखेर मेरो छाती चस्किरहन्छ
सायद मलाई कोरोनाले छोएछ
• २२ तले धरहरादेखि भुइँमा तड्पिएका जनता देख्दा मलाई चक्कर आउँछ
सायद मलाई कोरोनाले छोएछ
• मञ्चमा भनिएका झूटा गफ सुन्दा मेरा कान दुख्छन्
सायद मलाई कोरोनाले छोएछ
• द्वन्द र शान्ति बीचको सम्बन्धको कुनै स्वाद आउँदैन
सायद मलाई कोरोनाले छोएछ
• दिनहुँ आकाशीदै गएको बजार भाउ सुनेर मेरो पेट गडगडाउँछ
सायद मलाई कोरोनाले छोएछ

यो राजनीतिक कोरोनाको लक्षण पनि अचम्मको रहेछ
मालाईमात्र भएको हो कि तपाईंलाई नि भएछ?
आखिर यो प्रकारको कोरोनाको खोप चाहिँ कहिले आउला त?
- सरोज न्यौपाने

Want your business to be the top-listed Beauty Salon in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal