Khasyauli Rodi Club
15/10/2025
खस्यौली रोदि क्लब मा हिजो को माहोल 🙏🤗💞
07/10/2025
केही दिनको बिदा पछि खस्याैलि रोदि क्लब आजबाट सन्चालन भएको जानकारी गराउन चाहान्छौ 🙏🏼🙏🏼
धन्यवाद
7:00 pm देखि
29/06/2025
आज असार पन्ध्र बिशेस खस्यौलि रोदि कल्ब परिवार
कालिका नगर 🙏🙏🙏
30/03/2025
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती रुपन्देही द्वारा आयोजित बुटवल लोक तारा २०८१ मा खस्यौलि रोदि क्लब प्रा. लि. बुटवल कालिकानगरको तर्फबाट प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरी प्रथम बुटवल लोक तारा बन्न सफल प्रिय बहिनि बसन्ता खनाल लाइ थप साङगितिक भबिष्य सहित हार्दिक बधाई तथा शुभकामना 💐💐❤️❤️😘😘
14/03/2025
सबैकाे जीवन हाेलीकाे रङजस्तै रङ्गिन बनाेस 💞
रङकाे पर्व हाेलिकाे सबैलाई शुभकामना 💞💞💞🙏🇳🇵
खस्यौली रोदि क्लब परिवार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kalikanagar
Butwal
32907