Butwal Barista training center
23/05/2026
📸✨ Nepal Barista Academy Butwal Photo Contest 2083 – Shine Through Your Creativity! ✨📸
🎯 आफ्नो प्रतिभा, सिर्जनशीलता र कफीप्रतिको प्रेमलाई प्रस्तुत गर्ने सुनौलो अवसर!
Nepal Barista Academy Butwal Photo Contest 2083 केवल प्रतियोगिता मात्र होइन — यो तपाईंको कला, आत्मविश्वास र सिर्जनात्मकतालाई सबैसामु चम्काउने विशेष प्लेटफर्म हो। ☕📷
📜 नियम तथा सर्तहरू: ✅ प्रतियोगिता नेपाल बारिस्टा एकेडेमी बुटवलका विद्यार्थी, बारिस्टा, कफी प्रेमी तथा सबै इच्छुक व्यक्तिहरूका लागि खुला रहनेछ।
✅ उच्च गुणस्तरको फोटो WhatsApp वा Email मार्फत पठाउनुपर्नेछ।
✅ Coffee Related Photo लाई विशेष Priority दिइनेछ।
✅ Prize प्राप्त गर्न Office मा स्वयं उपस्थित हुनुपर्नेछ।
📲 WhatsApp: +9779857063391
+9779801063391
📧 Email: [email protected]
📌 फोटोसँग निम्न विवरण अनिवार्य पठाउनुहोस्: • नाम
• उमेर
• ठेगाना
• सम्पर्क नम्बर
✅ सहभागीहरूले हाम्रो Official Page Follow गरेको हुनुपर्नेछ।
🏆 विजेता छनोट प्रक्रिया: 👍 1 Like = 1 Point
🔄 1 Share (Public Post) = 3 Points
💬 1 Comment = 1 Point
(एक व्यक्तिको एउटा Comment मात्र गणना गरिनेछ)
⚠️ Auto-likes, Fake Engagement वा Boost प्रयोग गर्न पाइने छैन। नियम उल्लंघन गरेमा प्रतियोगिताबाट अयोग्य घोषित गरिनेछ।
🎁 आकर्षक पुरस्कारहरू 🎁
🥇 Winner Will Get: • Training Fee मा 50% Discount + रु. 5000 Cash
• Certificate of Achievement
🥈 1st Runner-Up Will Get: • Training Fee मा 30% Discount + रु. 3000 Cash
• Certificate of Achievement
🥉 2nd Runner-Up Will Get: • Training Fee मा 20% Discount + रु. 2000 Cash
• Certificate of Achievement
💡 आफ्नो कला प्रस्तुत गर्नुहोस्, रमाइलो गर्नुहोस् र पहिचान बनाउनुहोस्!
आफ्नो फोटोग्राफी प्रतिभा देखाउँदै Coffee Culture र Barista Lifestyle लाई अझ आकर्षक बनाऔं। ☕✨
📞 थप जानकारीका लागि: +9779857063391
+9779801063391
🌐 Follow Us: 📸 Instagram
🎥 TikTok
📘 Facebook – Nepal Barista Academy Butwal
🌟 Let Your Creativity Brew Success! ☕✨
🎓 12 को परीक्षा दिएर बस्नु भएको छ ?
अब समयलाई सही ठाउँमा लगानी गर्नुहोस्! ☕✨
+2 को exam दिएर बस्नु भएका विद्यार्थीहरूका लागि ल्याएको छ विशेष छुट सहित Professional Barista Training! 🔥
✅ अनुभवी Trainer
✅ Practical Training
✅ Job Opportunity Support
✅ Certificate Provided
💥 सीमित समयको लागि विशेष छुट सुविधा 💥
📍Butwal
📞 सम्पर्क: +9779857063391, +9779801063391
आजै आफ्नो भविष्यको सुरुवात गर्नुहोस्! ☕🚀
07/05/2026
🔥 𝐁𝐈𝐆 𝐎𝐅𝐅𝐄𝐑 𝐀𝐋𝐄𝐑𝐓 🔥
☕ 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐁𝐚𝐫𝐢𝐬𝐭𝐚 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 ☕
पहिले रु. 22,000 पर्ने Barista Training
🎉 अब मात्र रु. 10,000 मा 🎉
📚 Coffee Making देखि Latte Art सम्म Practical Training
✅ Experienced Trainer
✅ Certificate Included
✅ Limited Seat Available
यदि तपाईं नेपाल वा विदेशमा Barista Career बनाउन चाहनुहुन्छ भने,
यो अवसर नगुमाउनुहोस्! ☕✨
📍 𝐍𝐞𝐩𝐚𝐥 𝐁𝐚𝐫𝐢𝐬𝐭𝐚 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲 – Butwal
📞 Contact: 9802650044
💥 “Learn Today, Earn Tomorrow!” 💥
01/05/2026
सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!
आजको यस पवित्र दिनमा भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भयको हुदा हामी यस दिनलाई श्रद्धापूर्वक स्मरण गर्दछौ।
Click here to claim your Sponsored Listing.
Category
Contact the restaurant
Telephone
Website
Address
Butwal
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |