Nepal Global Network
11/07/2026
घमाहा खाेलाले बगाएको कार भेटियाे ।
सैनामैनाको घमाहा खोलाले हिजाे करिब रातिको १० बजे एउटा कार बगाएको थियाे । नेपालगन्जबाट बुटवल तर्फ आउंदै गरेको कारमा सवार चालक सहित अन्य ३ जना यात्रुलाई सकुशल उद्दार गरि प्रहरीले नजिकको एक होटलमा सुरक्षित राखिएको थियाे । उक्त कार घमाहा खाेलाकाे उत्तरी डाईभर्सन भन्दा करिब ५०० मि. दक्षिणमा भेटिएकाे छ ।
काठमाडौंको बुद्धनगरमा पनि आ*त्मदा"ह प्रयासको, उपचारका लागि वीर अस्पताल ल्याइयाे ! तीन दिनमा ३ जनाले आफ्नै शरिरमा लगाए आ*गो !
11/07/2026
सुकुम्बासी बसिरहेका कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा पानी पसेर डुबानमा परेको छ भने सुकुम्बासी परिवार समस्यामा परेका छन्।
10/07/2026
गणेश नेपालीको मृत्युपछि महानगर घेराउ गर्न निस्किएका प्रदर्शनकारी रोकिए
गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि काठमाडौं महानगरपालिका घेराउ गर्न निस्किएका प्रदर्शनकारीलाई प्रहरीले सुन्धारामा रोकेको छ।
महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। त्यसको विरोधमा प्रदर्शनकारी महानगरतर्फ अघि बढेका थिए।
10/07/2026
गणेश नेपालीको मृ'त्यु पछि सरकारको विरो'धमा केही युवाहरुले प्रद'र्शन गरेका छन्!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Sainamaina-5 Ruapndehi
Butwal