ARN NEPAL

ARN NEPAL

Share

17/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।🌺🌺

05/12/2025

चुनाव नजिकिदै गर्दा रवी लामीछानेलाई भेट्न नख्खु कारागारमा अबको राजनीतिको मुख्य केन्द्रविन्दु रवी र रास्वपा हो भन्ने प्रष्ट बुझ्न सकिन्छ 💐💐🔔🔔

03/10/2025

हिजो रबि को टाउको मा टेकेर छलाङ मार्न
खोज्ने हरु को हाल्त देखेकै होला नि ।।
भोलि तिम्रो पनि नआउला भन्न
सकिदैन याद रहोस् ।।

Want your business to be the top-listed Media Company in Butaul?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butaul