MAHEE General STORE
07/05/2021
16/08/2020
अब मही गेनेरल स्टोरे मा देपर्त्मेंटल स्टोर खुल्न गइ रहेको छ लक डाउन को कारण अलि बढी समय लग्यो ,......
हाम्रा बेशेस्ताहरु :-
अरु बाट सुपथ मूल्य मा समान को बिक्रि गर्ने
खुलता सामानहरु को प्याकेजिंग सिस्टम मा
मिलाएको हुन्छ
हरेक समान को बिल्लिंग हुन्छ छिटो कामगर्ने
ग्राहक को खरिदारी बापत केहि छुट को सुबिधा
होम डेलिवेरी को पनि सुबिधा दिनेछौ
16/05/2020
माही जेनरल स्टोर ले ईद को सुभ लक्ष्मा चाहिने दुध को लागि ओर्डेर लिइराखे को छ इच्छुक व्यक्ति ले आ -आफ्नो नाम लेखाइ ओर्डेर गराई हाल्नु पर्छ किन भने ईदुल्फितर को दिन बिना ओर्डेर दुध दिनेछैनौ बहुअरी गण्डक चौक बाइपास रोड़… सम्पर्क न. 9807241087 / 9845060662
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Statue Of Late Tejbahadur Amatya
Birgunj