Rajkumar Gupta

Rajkumar Gupta

Share

31/12/2025

कालोसूचीमा मेरो नाम परे पनि, मैले सबै नियम पालना गरेको छु।
मैले २०७९ मंसिर २५ गते आफ्ना प्रतिनिधि मार्फत निर्वाचन आयोगमा खर्च विवरण बुझाइसकेको छु (निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय, वीरगञ्ज पर्सा, दर्ता नं. १७८६) र २०८० वैशाख २१ मा सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरेको छु।
कानुनको पालना गर्दा पनि नाम कालोसूचीमा परेको प्राविधिक त्रुटि हो। आयोगसँग तथ्य र प्रमाणको आधारमा तुरुन्त पुनरावलोकन गरी गल्ती सच्याउने विश्वास लिएको छु।
निर्वाचनको निष्पक्ष वातावरण सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो।

23/10/2025

भाईटीकाको पावन अवसरमा तपाईंलाई दिर्घायु, सुस्वास्थ्य, समृद्धि र सफलताको हार्दिक शुभकामना। भाई–बहिनीको माया सदैव यस्तै अटुट रहिरहोस्।

Want your public figure to be the top-listed Public Figure in Birgunj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Shreepur
Birgunj
44330