SKL Engineering
12/10/2022
#ठिक्कदारको_लापरबाहीका_कारण_एकजनाको_मृत्यु
गौर चपुर राजमार्ग स्थित जयनगर हस्पिटल नजिक रोडमा कल्भर्ट निर्माण भइरहेको खाल्डोमा लडेर देवाही गोनाही नगरपालिका वडा नं.३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको छ ।
पूर्वमेयर धर्मेन्द्र पटेल तुरुन्तै उक्त घटनास्थल पुगेर
यस्तो ठिक्कदारलाई तुरुन्त पक्राउ गरि कानुनी दायरामा ल्याई कानुनी कार्यवाही प्रक्रिया अगाडि बढाउन प्रशासनसंग विनम्र अनुरोध गरेका छन ।
आज सबैजनालाई नवरात्रीको साताैं दिन फूलपाती को सबैमा हार्दिक शुभकामना|❤️🙏🇳🇵
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल इञ्जिनियरिङ परिषद् ऐन २०५५ लाई संसोधन गर्न बनेको विद्येयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदका प्रतिनिधी सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भएर प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पेस भएका थियो ।
नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले विद्येयक प्रमाणीकरण गर्नुभएको छ । हुन् । अब राजपत्रमा प्रकाशित भएपछि नेपाल इञ्जिनियरिङ परिषद् ऐन -२०७६ को रुपमा कार्यान्वयनमा आउनेछ ।
यससँगै नेपाल इञ्जिनियरिङ परिषद्मा नाम दर्ता नगराई कुनै पनि इञ्जिनियर अध्ययन गरेको व्यक्तिले इञ्जिनियरिङ व्यवसाय गर्न पाइने छैन । नाम दर्ता गर्नको लागि परिषद्ले लिने परीक्षा पास गर्नुपर्नेछ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Birgunj
44300
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |