Biraj Yadav
01/05/2026
अमिरीलालप्रसाद गुप्ताको भ्रष्ट “विकास खेल” : ५० हजारको गेटमा अढाई लाखको लुट ? - अग्नीपथ बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ फेरि विवादको केन्द्रमा आएको छ। स्थानीयवासीका अनुसार वडा अध्यक्ष अमिरीला...
11/03/2026
पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम् पर्सा । शिक्षा क्षेत्रको आवरणभित्र लुकेको पारिवारिक लोभ, हिंसा र सम्पत्तिको षड्यन्त्रले समाजलाई झस्काएको छ। जा.....
21/02/2026
राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत् स्रोतहरूका अनुसार यो सञ्जालले सीमापार आवतजावत, सम्पत्ति व्यवस्थापन र प्रभाव प्रयोगलाई संगठित ढंगले सञ्चालन गरे...
06/02/2026
दुई देशका मालिक ? अहिरवलियाका नागेन्द्र यादव परिवारमाथि नेपाली नागरिकता, सम्पत्ति र राष्ट्रि भारत बिहारस्थित अहिरवलियाका नागेन्द्र यादव, उनकी श्रीमती राबडी देवी, छोरा ओमप्रकाश यादव र नाती आयुष यादव—तीन पुस...
28/12/2025
काण्ड: नटवरलाललाई फेल गर्ने दुई दाजुभाइ सञ्जय बाराकोटी र विजय बाराकोटी को ठगी
काठमाण्डौ - नेपालमा ठगीको नयाँ शैली प्रकट भएको छ। SUNBI का संचालक दुई भाई सन्जय बाराकोटी र विजय बाराकोटीले ठगीमा नटवरलाललाई समेत फेल गराउने कार्य गरेका छन्।
तीन वर्षअघि एक अनलाइन मिडियाको कम्पनीको दर्ता प्रक्रिया पूरा गर्ने भन्दै ४ लाख ८० हजार रुपैयाँ लिएका यी दाजुभाइ अहिलेसम्म पनि उक्त काम सकेका छैनन्। पीडितहरूका अनुसार, उनीहरूले एक महिनाभित्रै सबै प्रक्रिया पूरा गरिदिने आश्वासन दिएका थिए, तर तीन वर्ष बितिसक्दा पनि कुनै प्रगति भएको छैन।
सुनबि नामक संस्थाको नाममा विभिन्न व्यक्तिबाट रकम उठाउने र वाचा पुरा नगर्ने प्रवृत्ति देखिएपछि यो विषय सार्वजनिक भएको हो। विभिन्न सञ्चारमाध्यमहरूमा यसबारे उजुरी परे पनि ठोस कारबाही हुन सकेको छैन।
पीडितहरूले सरकार र सम्बन्धित निकायलाई कारबाहीको माग गर्दै सनबीका संचालकहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। अब प्रश्न उठ्छ - यस्ता ठगीहरूलाई कहिलेसम्म सहनुपर्छ?
सम्बन्धित अधिकारीहरू अब जागरूक हुनु जरुरी छ, ताकि अर्को कोही पनि यस्ता ठगीको शिकार नबनोस्।
#ठग
www.thesunbi.com
***n
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Birgunj