Hello Rajbanshi
15/01/2025
गायिका पिंकी राजवंशी, गायिका लावनी राय, गायिका साक्षी राय, Victory Dance Team, AD DANCE GROUP लगायत सबै कलाकारहरुलाई धेरै धन्यवाद !
प्रदेश १ का माननीय पूर्व मुख्यमन्त्रीज्यूलाई प्रमुख अतिथीको रुपमा भाक्का खान बोलाएर यस्तो बिजोग तरिकाले धक्का धक्की बिच भाक्का पिठ्ठ उत्सव २८ गते! - भद्रपुरका आयोजक - उत्तम कुमार राजवंशी!! राजवंशी समाज कै बेईज्जत हुने गरी आयोजना हुने यस्ता स्तरहीन कार्यक्रमलाई बेलैमा निरुत्साहित गरौं!
14/01/2025
Wow: झापा बिर्तामोडका सन्दीप राजवंशी MBS 3rd Semester को परीक्षामा 3.85 SGPA प्राप्त गरी शंकर देव क्याम्पसबाट TU Topper हुन भएकाेमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।- राजवंशी समाज विकास समिती ♥️
14/01/2025
आठौं राष्ट्रिय भाक्का दिवस १०८१, डोमालाल राजवंशी रंगशाला, पुस २९ गते!
The Special Guest - Mr. Kalendra Prasad Rajbanshi, ChairMan of Kachankawal Rural Development Committee, Jhapa
यूएई राजवंशी समाज विकास समिती द्वारा आयोजित भब्य समारोह आठौं राष्ट्रिय भाक्का दिवस २०८१.~~~
राजबंशी समाज विकास समिति युएईर आगुवानत् ८ औ राष्ट्रिय भाक्का दिवस कार्यक्रम हामार मौलिक कला हुदुरधुरा आर अनेक सांस्कृतिक नृत्य, प्रतिभा प्रस्तुत करिएने युएईर अबुधाबीत पहिलाबार भव्यताकासाथ सफल होले। कार्यक्रमरत आसिएने सहभागी हऐने उर्जा उमङ्ग आर हौसला दिबार सम्पूर्ण महानुभावकलाक हृदयसे धन्यवाद आर दण्डबत। हामा राजबंशी, हामा मुलबासी नेपाली 🙏🏻
14/01/2025
आठौं राष्ट्रिय भाक्का दिवस समारोह २०८१, पुस २९ गते डोमालाल राजवंशी रंगशाला विर्तामोड! "जोर हात भक्ती" - The Entry of Singer Rachana Rimal 😍
13/01/2025
कोच राजवंशी प्रवासी समाज यू ए ई द्वारा आयोजित आठौं राष्ट्रिय भाक्का दिवस समारोहका केही झलकहरु
Click here to claim your Sponsored Listing.
Category
Address
Biratnagar