RAMSA EXIM
01/05/2026
मेहनत गर्ने हातहरूलाई सलाम।परिश्रम, समर्पण र संघर्ष गरिरहनु भएका सबैलाई सलाम। सम्पूर्णमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना
01/05/2026
बुद्ध जयन्ती को शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
17/04/2026
मातातीर्थ औंसीको हार्दिक शुभकामना। आमाको साथ र माया सधैं जीवनको शक्ति बनिरहोस्
14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। आगामी दिनहरू उज्ज्वल, सफल र प्रगतिशील रहून्।
27/03/2026
श्रीराम नवमीको पावन अवसरमा भगवान रामको मर्यादा, सत्य र धर्मप्रतिको अटल आस्थाले हामी सबैलाई सही मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना।
08/03/2026
अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना !! समाज, परिवार र राष्ट्र निर्माणमा महिलाहरूको योगदान अमूल्य छ। साहस, क्षमता र प्रेरणाको प्रतीक सम्पूर्ण महिलाहरूलाई सम्मान र कदर गर्दै Heritage International School परिवारबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।
05/03/2026
Voting is not just your right, it is your responsibility. Be a responsible citizen and cast your vote today. 🗳️🇳🇵
03/03/2026
होलीले तपाईंको जीवनमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा ल्याओस् रंगहरूको पर्व होलीको हार्दिक मंगलमय शुभकामना!
19/02/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना !! आजको यो ऐतिहासिक दिनले हामीलाई स्वतन्त्रता, समानता र नागरिक अधिकारको महत्व सम्झाउँछ।
18/02/2026
ग्याल्पो ल्होसारको हार्दिक शुभकामना !! परम्परा र संस्कृतिको उज्यालो झल्काउने यस पर्वले सबैको जीवनमा नयाँ सुरुवातको उत्साह ल्याओस्।
15/02/2026
महाशिवरात्रिको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
Click here to claim your Sponsored Listing.
Category
Website
Address
360, Kochar And Company
Biratnagar
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |