BIRat ITsolution biratnagar
के तपाईहरु संग Smart MOBILE को (कुनै पनि ब्राण्ड) छ ?
तपाईको मोवाईल ह्याङ्ग हुन्छ ? या बिस्तारै चल्छ ? यदि त्यसो हो भने
तलको प्रकियाअनुसार अर्नुहोस । तपाईको मोवाईल किहिलेपनि ह्याङ्ग हुने छैन ।
१. यदि भाईरसले तपाईको मोवाईल ह्याङ्ग भएको हो भन्ने तपाईलाई थाहा छ भने एउटा राम्रो खालको एन्टिभाईसर हाल्नुहोस । र त्यसलाई बेला बेलामा अपडेट गरिरहनुहोस । जस्तै
• quick heal
• security center आदी ।
2. यदि भाईरसले ह्याङ्ग भएको होईन भने तपाईको मोवाईलको एनिमेसन बढाउनुहोस । यसले गर्दा तपाईको मोवाईलले छिटो छिटो काम गर्ने लाग्छ । यसका लागि निम्न कुराहरु गर्नुहोस ।
1. सबैभन्दा पहिला तपाईहरुको कुनैपनि सामसुङ्ग (samsung )
मोवाईल को सेटिङ्ग मेनुमा जानुहोस ।
2. त्यसपछि सेटिङ्गको अन्तमा रहेको about device मा click गर्नुहोस ।
3. त्यसपछी software info मा जानुहोस ।
4. त्यसपछि Build number मा जानुहोस ।
5. त्यसपछि Build number मा जानुहोस । र built number मा ७ पटकसम्म नछोडिकन click गरिरहनुहोस ।
6. र त्यति गरिसकेपछी पुन सेटीङ्गमा पछाडि आउनुहोस ।
यहाँ तपाईले डेभ्लपर अप्सन देख्न सक्नुहुनेछ । त्यसमा click गर्नुहोस ।
7. डेभ्लपर अप्सन खुल्नेछ । र डेभ्लपर अप्सन लाई अन (on) गर्नुहोस ।
8. अब सक्रोल डाउन गरी तल तिर जानुहोस । त्यहा तपाई window animation scale देख्नसक्नुहुनेछ । जनु ३ वटा रहेको हुन्छ ।
तलको चित्रमा जस्तै window animation scale .1* लाई click गर्नुहोस र बढाएर window animation scale .5* मा click गर्नुहोस ।
यसरिनै तिनैवटा window animation scale लाई बढाएर .5* मा लैजानुहोस ।
यति गरिसकेपछि तपाईको मोवालईलको होम स्कृनमा आउनुहोस । अब तपाईको मोवाईल पहिलेको भन्दा छिटो चल्नेछ ।
र अरु कुनै समस्या आएमा तपाईहरु मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ । त्यसको लागि तपाईहरु मलाई inbox मा म्यासेज छाडिदिनुहोस । म तपाईहरुलाई जवाफ दिनेछु ।
यहा मैले यसको सबै प्रोसेस सम्बन्धी सबै फोटोहरु हालिदिएको छु । यसलाई हेरेर पनि तपाईहरुले काम गर्न सक्नुहुनेछ ।
अनि यो पोष्टलाई लाईक सेयर गरिदिनुहोला ।
के तपाईको कम्प्युटरमा भएको भाईरसले सताएको छ ? वा पेन ड्राईभ बाट भाईरस सरेर हैरान हुनुभएको छ ?
यदि छ भने निम्न प्रकिया अपनाउनुहोस ।
कम्प्युटर अन गरी window + R ok थिच्नुहोस ।
gpedit.msc टाईप गरी ok थिच्नुहोस ।
computer configuration मा गई administrative Tamplet मा ckick गर्नुहोस .
system मा click गरी turn of autoplay मा डबल click गर्नहोस ।
यति गरिसकेपछि तपाईको कम्प्युटरमा auto run बन्द हुन्छ वा डिजेवल हुन्छ । अब
तपाईको कम्प्युटरमा पेन ड्राईभ हाल्दैमा भाईरस आउदैन ।
आफ्नो पेन ड्राईभलाई भाईरस बचाउनको लागि निम्न प्रकिया गर्नुहोस ।
यदि तपाई अरु कसैको कम्प्युटरमा पेन ड्राईभ हाल्दै हुनुहुन्छ भने
पेन ड्राईभ हाल्नु भन्दा पहिले केहि बेरसम्म shift थिचिरहनुहोस ।
यसले पेन ड्राईभको autorun बन्द हुन्छ ।
अब पेन ड्राईभलाई right click गरी explore गर्नेुहोस ।
02/05/2017
प्रचण्डलाई सिद्द्याउने सुशिलाको योजना, यसरी असफल भयो एमाले र सुशिलाको षड्यन्त्र ! काठमाडौं । प्रधानन्यायधीश सुशिला कार्कीमाथि सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गराएपछि उनीमाथि महाभियोग लगाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने कुरा चासोको विषय बनेको छ । त्यसमाथी आइतबार संशोधन प्रस्तावमाथि संसदमा निर्णय
09/01/2016
Purano Kharid Ya bikri Lagi Hamilai Samjanu Hos Phone no 9852020878
09/01/2016
Laptop, Computer, Printers, Ups, Tap, Purano Ya Naya Karid bikri Garnu Pare Hahilai Smjanu hos ,
14/08/2014
http://www.babyvote.com/aug14/dipty-khanal
Vote for Dipty Dipty has been entered in to the BabyVote's Cutest Baby August 2014 and needs your help to win
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Hanuman Chok
Biratnagar