Tokari
05/08/2019
"फाेहाेर जथाभावि नफालाै सभ्य नागरिक काे पहिचान गराअाै"
हामी वनाउदैछाे बिराटनगर लाई पलास्टि मुक्त शहर अाउनुहाेस सहकार्य गरम
हाम्राे चाहाना भनेकाे बिराटनगर लाई स्वस्थ र ब्यस्त शहर बनाउने हाे याे अभियान मा तपाईकाे सहयात्राकाे खाचाे छ । तपाई अनि टाेकरि संगै रहनलाई तपाईकाे एक म्यासेज काे अावश्यकता रहेकाे छ जुन हामी अाशावादि छाै
हामी सरसफाईमा क्रान्ति ल्याउन चाहान्छाै । तसर्थ हामी तपाईहरुकाे घर।सम्म अाउने साेच बनाउदैछाै । प्लास्टिम जन्य फाेहाे जथाभावि नफालाै उस्ले मानिस लाई मात्र नभयर जनावर अनि हाम्राे माटाेलाई पनि दिनानु दिन बिगार्दै जादैछ तसर्छ तपाईकाे घरमा भयकाे प्लमस्टिक जन्य फाेहाेर , कागज जन्य फाेहाेर सम्हालेर राख्नुस हामी तपाईकै मा अायर सफाई गरिदिन्छाै ।।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Main Road, Puspalal Chowk
Biratnagar
56613