e pathari
श्रम संस्कृति पार्टिका नेता हर्क साम्पाङ को फेसबुक id उडेको छ।
11/04/2026
भोलि ७ घण्टा लाईन जाने
विद्युत अवरुद्ध हुने सूचना
एशियन हाइवे अन्तर्गत उर्लावारी मंगलबारे र पथरी क्षेत्रमा विद्युत लाईन निर्माण तथा स्थानान्तरण कार्यका लागि तपसिल बमोजिम विद्युत अवरुद्ध हुने जानकारी गराइन्छ।
मिति: २०८२.१२.२९ गते
समय: बिहान ०८:०० बजे देखि बेलुका ०३:०० बजे सम्म
अवरुद्ध हुने क्षेत्र: ११ केभी पथरी फिडर (पथरिशनिश्चरे न पा, उर्लाबारी न पा वार्ड नं ०३ र सिताधाप) र ११ केभी टाँडी फिडरको किसान चोक पश्चिम (उर्लावारी ०२, ०३)
नोट: कार्य छिटो सम्पन्न भएमा निर्धारित समय भन्दा अगावै विद्युत सुचारु हुन सक्छ।
11/04/2026
हाम्रो पालामा फुटबलका नियम!!!
# हाम्रो पालामा डिफेण्डर हुँदैनथिए, ब्याककी हुन्थे, तिनको काम बल भेट्यो कि उडाउने हुन्थ्यो ।
# ढुङ्गा वा इट्टा को गोलपोस्ट हुन्थ्यो र तेसलाई पाईला ले नापेर दुबै तिर बराबर बनाइन्थ्यो।
# ब्याकी खेलेपछि center कट्न हुदैन थियो, काट्यो भने फल हुन्थ्यो।
# अफसाईड भने जन्तुको त अविस्कार नै भएको थिएन।
# आउट फाल्दा खुट्टा ले बल लाई छुवाएर हात ले फाल्नु पर्ने नत्र फल हुन्थ्यो ।
# जस्ले बल ल्याउछ उ सधैं striker हुन्थ्यो। Striker, forward भन्छन् भन्ने नि के था, अगाडि खेल्ने भनिन्थ्यो ।
# २ जना अलिक राम्रा खेल्ने एउटै टिम बाट खेल्न पाइदैनथ्यो। तिनिहरु २ तिर भएर अरुलाई पालै पालो रोजेर दुईटा टिम बनाउथे।
# जो मोटे छ वा जसलाई खेल्न आउदैन त्यो किपर बस्नुपर्थ्यो।
# कहिलेकाहीँ किपर को बस्ने भन्ने कुरामा विवाद भएर २ ३ जाना पालैपालो rotate हुने सर्त मा मात्र किपर बस्न राजी हुन्थे।
# पेनाल्टी लाई प्लेन्टि प्लेन्टि भनिन्थ्यो।
# बल किपरभन्दा माथी गएर नभेटे वा किपरले छोएर उ भन्दा माथी गए high. Which means no goal.
# अनि ब्याककि ले जुनसुकै ठाउँमा हेन्ड गरेपनि पेनाल्टी दिन्थे।
अरु comment मा थप्दै जानुस😂
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Pathari
Biratnagar
56600