Kritika Dhakal
18/04/2021
समाज, रास्ट्र भन्दा भन्दै, घटना घटिरहनी
सोच बद्लौ, आँखा कति पट्टि बाधिरहनी
धेरै सुनियो बलत्कार, केहि त गर्नै पर्यो है
छलफल गोष्ठी धेरै भए, घटना रोकिएन खै
मान्छे खोज्छन् अवसर, मौका कैले आउला
समाजनै कस्तो कस्तो, पाए फाइदा उठाउला
अति भए खति हुन्छ, नारी हिंसा को बिरोध गरौ
चेलिबेटी हुन् आफ्नै, अन्देखा कदापि नगरौ
Want your establishment to be the top-listed Arts & Entertainment in Biratnagar?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Biratnagar